Pages

Tuesday, October 28, 2014

सुचना

विकासको लागि सहकार्य रेखदेख राष्ट्रिय साप्ताहिक पत्रिका रुकुम जिल्लाको पत्रकारिता क्षेत्रको विकास तथा छापा पत्रकारिताको विकासको लागि साप्ताहिक रुपमा प्रकाशनको तयारी गरिएको छ । यसको प्रकाशक सम्पादक प्रविर ददेल रहनु भएको यो पत्रिकामा कस्ता खालका समाचार तथा विचार समेट्नु पर्ला सल्लाह सुझावको लागि ९८४७८७६७१३ मा सम्पर्क गर्नु होला । धन्यवाद

No comments:

Post a Comment