रुकुममा विकास निर्माणमा नेपाली सेना सक्रिय भएको छ । गाउँ गाउँबाट विकास गर्न माग आएपछि नेपाली सेना विकास निर्माणमा लागेको हो । लाखौँ रुपैया बजेट लाग्ने योजनाहरु सेनाको श्रमबाट निशुल्क बन्ने भएपछि योजनाको माग गदैँ नेपाली सेनाको ब्यारेकमा स्थानीय पुग्ने गरेका छन् ।
विशेषगरी विद्यालयको खेलमैदान, भवन निर्माण, पर्खाल निर्माण, बाटो मर्मत तथा सरसफाई अभियानमा नेपाली सेना सरिक हुने गरेको श्री देवीदल गणका गणपती डम्बरबहादुर दर्लामीले जनाए । उनले भने, विशेषगरी विद्याहरुको भौतिक पूर्वाधार निर्माणमा आएको छ । नेपाली सेनाले हाल सम्म जिल्लाको ४ वटा विद्यालयहरुमा पुगेरे भौतिक अवस्था सुधार गरेको जनाएको छ । जसमा महाकाली मा.वि. सिस्नेखोला, त्रिपूरा मा.वि. स्यालापाखा, जनहित प्रा.वि. माछ्मी र मा.वि. झुलखेतको विद्यालमा नेपाली सेनाको श्रमदानबाट भौतिक पूर्वाधार योजना निर्माण भएको सेनानी रुद्र गुरुङले जनाए । उनका अनुसार सरस्वती मा.वि. सल्लेमा पनि विद्यालयको भवन निर्माणको लागि निवेदन परेको छ । हाल सम्म करिव १५ लाख रुपैया वरावरको काम नेपाली सेनाले निशुल्क निर्माण गरि दिएको छ । विद्यालमा गएर जनताको समस्यालाई सामधान गर्न थालेपछि सेना र जनता बीच सम्बन्ध सुधार भएको स्थानीयले जनाएका छन् । यसका साथै नेपाली सेनाले जिल्ला अस्पताल, मुसिकोट नगरपालिका सरसफाई समेत गदैँ आएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» योजनाको निर्माणको निवेदन आर्मी ब्यारेकमा
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
नरेन्द्रकुमार राना नुवाकोट रुकुम । जीवन अथाह छ । यसमा अनेकता छ । त्यसैले त साहित्य छ । साहित्यका माध्यमबाट हामी जीवनका अनेक भोगाइ, कल्पना, य...
-
— यज्ञबहादुर परियार केन्द्रिय सदस्य, नेपाल दलित संघ पृष्ठभुमी नेप...
-
मेनका परियार रुकुमको कोटजहारी गा.वि.स.वडा नं. १ मा रहेको गरीदेउराली प्राथमिक विद्यालयका शिक्षकहरुले २ चौमासिक देखि तलव खान पाएका छैनन् । विद...







No comments: