रेखदेख संवाददाता
रुकुम ।
रुकुममा विषालु च्याउ खादा एकै घरका ४ जना सिकिस्त विरामी भएका छन् । मुसिकोट नगरपालिका ३ वस्ने वर्ष १९ को दिपक पुन, छिवाङ्घ ४ घर भई मुसिकोट नगरपालिकामा डेरा गरी वस्ने वर्ष २० कि विनिता वुढा र उनकी छोरी वर्ष ३ को सलिना वुढा र पेउघा ४ घर भई मुसिकोट नगरपालिका ३ मा वस्ने सृजना वुढा विरामी परेका हुन् ।
विहान सरदमुकाम खंलगा नजिक जंगलवाट ल्याएको च्याउ खादा एकै घरका ४ जना सिकिस्त विरामी परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । उनीहरुको घर फरक फरक गाविस भएपनि नातेदार भएकका कारण विगत २ वर्ष देखि ४ जना एकै घरमा बस्दै आएको पारिवारीक स्रोत जनाएको छ ।
विरामीरु मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको कारण ४ जनालाई हेलेकप्टेर चार्टर गरि नेपालगञ्ज रिर्फर गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमका सिनीयर अहेभ दिपक विष्टले रेखदेखलाई जानकारी दिएका छन् ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
सम्पादकीय .. नेपाल अहिले महासंकटको बेलामा छ । कयँौ मानिसहरु बेपत्ता, घाईते र मृत्युको बाटो रोजेका छन् । कयाँै घर भत्केका छन् । अर्बौ सम्पत...
-
रेखदेख संवाददता रुकुम । नेपाल पत्रकार महासंघ रुकुमले आगामी बैठक पूर्वी रुकुमको तकसेरामा गर्ने भएको छ । आइतबार जिल्ला सदरमुकाम खंलगा गरेको ...
-
प्रवीर ददेल कार्तिक १४, रुकुम । रुकुमबाट पहिलो पटक मिनी सुपर डिलक्स (हाईस) गाडि सञ्चालन हुने भएको छ । यात्रुहरुको आवश्यकतालाई मध्यनजर गरी ...
-
१ वैशाख, काठमाडौं । मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलनमा नाकाबन्दीका कार्यक्रम नहुने ब...
-
रेखदेख संवाददाता रुकुम । नेपाल निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियनको चुनावमा नेपाल निजामती कर्मचारी युनियन (संघ) ले जित हात पारेको...
-
रेखदेख संवाददाता काठमाडौ । शीर्ष चार राजनीतिक दलहरुले संविधान निर्माणका विवादीत विषयमा १६ वुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सोमबार र...






No comments: