Pages

Tuesday, November 3, 2015

मुक्तक





1. मुक्तक
कस्तो होला मैले संसार छोडेको दिन,
फूलमाला अविरसंगै, कात्रो ओढेको दिन ।
आफ्नाले खुसि मनाउलान्, पराईले रामराम भन्लान्,
मृत्यूसंग मैले अटुट रुपमा नाता जोडेको दिन ।

2. मुक्तक
वर्षाभरी चुहिने घरमा जान्न भन्छे सानी,
चार वर्षको पुरानो थाङ्ग्नो लानन भन्छे सानी ।
चौरासी व्यञ्जन कहाँवाट ल्याउँ र
खोले फाँडो रोटीसित खान्न भन्छे सानी


                    टेक विवश आर सी
              मुसिकोट-२, रातामाटा, रुकुम
                     tekbrc@gmail.com
                   www.tekroka.com.np

No comments:

Post a Comment