Pages

Tuesday, November 3, 2015

सँधै भरी तिम्रो त्यहाँ मन सुख रहोस् -मुक्तक


#मुक्तक

सँधै भरी तिम्रो त्यहाँ मन सुख रहोस् ।
दुखहरु नआउँन त्यहाँ जीवन सुख रहोस् ।।
आजभोलि किन हो तिमीलाई नै सम्झि रहन्छु
गाह्रो होला कहिले तिमीलाई धट्कन सुख रहोस् ।।




हरि परियार स्याँलाखदी रुकुम हाल

No comments:

Post a Comment