Pages

Tuesday, November 3, 2015

ब्लास्ट हुनेवाला छ जवानी’ म्युजिक भिडियो

 
कात्तिक २७ गतेबाट प्रदर्शनमा आउने चलचित्र लुटेराको ब्लास्ट हुनेवाला छ मेरो जवानी बोलको गीत सार्वजनिक गरिएको छ । एक्सनप्रधान यो चलचित्रको आइटम गीतमा नायिका प्रियंका कार्कीले नृत्य गरेकी छिन् ।
कुमार विवाहितको शब्द , बसन्त सापकोटाको संगीत, शशी रावलको स्वर रहेको यो गीतले चर्चा पाउने विश्वासमा छन् प्रस्तुतकर्ता गोपाल कायस्थ ।
चलचित्रमा भने कलाकारहरु निखिल उप्रेती, सविन श्रेष्ठ, निशा अधिकारी, हषिर्का श्रेष्ठ, अनुभव रेग्मीको मुख्य भूमिका छ । दयाराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रलाई बसन्कुमार श्रेष्ठ र टीसेरिङ दोर्जे लामाको लगानी छ ।
 
 

No comments:

Post a Comment