रुकुमेली समाज विकास केन्द्र, रुकुम
मुसिकोट न.पा.( ०१,रुकुम
कर्मचारी आवश्यकता
विज्ञापन नं. ः २१÷२०७२÷०७३
प्रथम पटक प्रकाशित मिति ः(२०७२ ÷१२÷१४ गते
रुकुमेली समाज विकास केन्द्र रुकुम दलित, जनजाती, सिमान्तकृत तथा विपन्न समुदायका महिला, बालबालिका तथा फरक क्षमता भएकाहरुको अर्थपुर्ण सहभागितका माध्यमबाट सामाजिक आर्थिक अवस्थामा सुधार ल्याउन कार्यरत गैरसरकारी संस्था हो । यस संस्थाले बिभिन्न सरकारी र गैरसरकारी संस्थाहरुसंगको साझेदारीमा रुकुम जिल्लामा विभिन्न कार्यक्रम÷परियोजनाहरु कार्यान्वयन गरिरहेको छ । सेभ द चिल्ड्रेनसंगको साझेदारीमा रुकुम जिल्ला सिम्ली,गरायला,खोलागाउँ र नुवाकोट गा.वि.स.मा सञ्चालन हुन लागेका एकिकृत परियोजना (जिविकोपार्जन, पोषण, शिक्षा तथा बाल संरक्षण) अन्र्तगत सन् २०१८ को डिसेम्वर सम्मका लागि तपशिल वमोजिमका पदहरुमा कर्मचारीहरुको आवश्यकता परेको हुनाले आधारभूत योग्यता पुगेका योग्य नेपाली नागरिकहरुबाट खुल्ला दरखास्त आव्हान गरिएको छ ।
तपसील ः
१. पद ः(संयोजकहरु
क). आवश्यक संख्या ः( शिक्षा संयोजक १ जना, जिविकोपार्जन तथा पोषण संयोजक १ जना, तथा बालसंरक्षण संयोजक १ जना गरि जम्मा ३ जना । ख) तह ः(सातौँ
ग) उमेर ः( २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको
घ) आवश्यक योग्यता तथा अनुभव ः(शिक्षा÷मानविकि÷कानुन÷तथ्यांकशास्त्र÷कृषि÷जनस्वास्थ्य (जिविकोपार्जन तथा पोषण संयोजकको हकमा M.SC. Agri) विषयमा स्नातकोत्तर तह उतिर्ण भई जिविकोपार्जन,पोषण तथा जनस्वास्थ्य, बालसंरक्षण र शिक्षा सम्बन्धि कार्यक्रम कार्यावयन र व्यवस्थापन क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव भएको वा शिक्षा÷मानविकि ÷कानुन ÷ तथ्यांकशास्त्र ÷कृषि÷जनस्वास्थ्य (जिविकोपार्जन तथा पोषण संयोजकको हकमा B.SC. Agri) विषयमा स्नातक तह उतिर्ण गरि जिविकोपार्जन पोषण तथा स्वास्थ्य बालसंरक्षण र शिक्षा सम्बन्धि कार्यक्रम कार्यान्वयन र व्यवस्थापन क्षेत्रमा कम्तिमा ५ वर्षको अनुभव भएको,बालबालिकाहरुको सवालको पहिचान गरि पैरवी गर्ने सिप भएको,कम्प्युटरको वर्ड,एक्सेल ,पावरपोइन्ट तथा इमेल इन्टरनेटमा कार्य गर्न सक्न,नेपाली र अंग्रेजी भाषाभा लेखाई तथा बोलाई सिप भएको, गुणात्मक नतिजाको लागी तालिम गोष्ठी तथा वैठक सहजिकरण सिप भएको,नेपाली र अंग्रेजी भाषामा प्रतिवेदन लेख्न सक्ने,नेपालको जिविकोपार्जन पोषण शिक्षा तथा बालसंरक्षण तथा बालबालिकाको कानुन नीति, निर्देशिकाको ज्ञान भएको ।
ङ) सेवा र सुविधा तथा तलव भत्ता ः(४०,०००÷(देखि ४५,०००÷( सम्म
विदा ः( संस्थाको नियमानुसार ।
च) कार्यक्षेत्र ः( परियोजना लागु भएका गाविसहरुमा ।
२.पद ः लेखा तथा प्रशासन अधिकृत
क). आवश्यक संख्या ः( १ जना ख) तह ः( छैठौँ
ग) उमेर ः( २० वर्ष पुरा भई ४५ वर्ष ननाघेको
घ) आवश्यक योग्यता तथा अनुभव ः वित्तियशास्त्र (व्यवस्थापन) विषयमा स्नातक तह उतिर्ण गरि वित्तीय क्षेत्रमा कम्तिमा ३ वर्षको भएको,FAMAS Software मा काममा अनुभव भएकोे,कम्प्युटरको वर्ड,एक्सेल ,पावरपोइन्ट तथा इमेल इन्टरनेटमा कार्य गर्न सक्ने,नेपाली र अंग्रेजी भाषाभा लेखाई तथा बोलाई सिप भएको,गुणात्मक नतिजाको लागी तालिम गोष्ठी तथा वैठक सहजिकरण सिप भएको,नेपाली र अंग्रेजी भाषामा प्रतिवेदन लेख्न सक्ने,नेपालको जिविकोपार्जन पोषण शिक्षा तथा बालसंरक्षण तथा बालबालिकाको कानुन नीति, निर्देशिकाको ज्ञान भएको,
ङ) सेवा र सुविधा तथा तलव भत्ता ः( २८,०००÷देखि ३३,०००÷सम्म विदा ः( संस्थाको नियमानुसार ।
३.पद ः जिविकोपार्जन तथा पोषण अधिकृत (Alternative Livelihood And Nutritioon Officer) इााष्अभच०
क). आवश्यक संख्या ः( १ जना ख) तह ः( छैठौैं
ग) उमेर ः( २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको
घ) आवश्यक योग्यता तथा अनुभव ः कृषि विज्ञान (B.SC. Agriculture )मा स्नातक तह उतिर्ण गरि जिविकोपार्जन पोषण तथा स्वास्थ्य बालसंरक्षण शिक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन र व्यवस्थापन क्षेत्रमा कम्तिमा ३ वर्षको भनुभव भएको,कम्प्युटरको वर्ड,एक्सेल ,पावरपोइन्ट तथा इमेल इन्टरनेटमा कार्य गर्न सक्ने,नेपाली र अंग्रेजी भाषाभा लेखाई तथा बोलाई सिप भएको,गुणात्मक नतिजाको लागी तालिम गोष्ठी तथा वैठक सहजिकरण सिप भएको,नेपाली र अंग्रेजी भाषामा प्रतिवेदन लेख्न सक्ने,नेपालको जिविकोपार्जन पोषण शिक्षा तथा बालसंरक्षण तथा बालबालिकाको कानुन नीति, निर्देशिकाको ज्ञान भएको ।
ङ) सेवा र सुविधा तथा तलव भत्ता ः( २८,०००÷देखि ३३,०००÷सम्म
विदा ः( संस्थाको नियमानुसार ।
च) कार्यक्षेत्र ः( परियोजना लागु भएका गाविसहरुमा ।
४.पद ः( विकास अधिकृत
क). आवश्यक संख्या ः( १ जना ख) तह ः( छैठौैं
ग) उमेर ः(२५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको
घ) आवश्यक योग्यता तथा अनुभव ः शिक्षा÷मानविकि÷तथ्यांकशास्त्र÷कृषि÷जनस्वास्थ्य विषयमा स्नातक तह उतिर्ण भएकाो जिविकोपार्जन पोषण तथा स्वास्थ्य बालसंरक्षण, शिक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन र व्यवस्थापन क्षेत्रमा कम्तिमा ३ वर्षको अनुभव भएको,कम्प्युटरको वर्ड,एक्सेल ,पावरपोइन्ट तथा इमेल इन्टरनेटमा कार्य गर्न सक्ने,नेपाली र अंग्रेजी भाषाभा लेखाई तथा बोलाई सिप भएको,गुणात्मक नतिजाको लागी तालिम गोष्ठी तथा वैठक सहजिकरण सिप भएको,नेपाली र अंग्रेजी भाषामा प्रतिवेदन लेख्न सक्ने,नेपालको जिविकोपार्जन पोषण शिक्षा तथा बालसंरक्षण तथा बालबालिकाको कानुन नीति, निर्देशिकाको ज्ञान भएको ।
ङ) सेवा र सुविधा तथा तलव भत्ता ः( २८,०००÷देखि ३३,०००÷सम्म
विदा ः( संस्थाको नियमानुसार ।
च) कार्यक्षेत्र ः( परियोजना लागु भएका गाविसहरुमा ।
५.पद ः अनुगमन तथा मूल्यांकन अधिकृत
क) आवश्यक संख्या ः( १ जना ख) तह ः( छैठौैं
ग) उमेर ः( २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको
घ) आवश्यक योग्यता तथा अनुभव ः शिक्षा÷मानविकि÷तथ्यांकशास्त्र÷कृषि÷जनस्वास्थ्य विषयमा स्नातक तह उतिर्ण भएको जिविकोपार्जन पोषण तथा स्वास्थ्य बालसंरक्षण शिक्षा सम्बन्धी कार्यक्रम कार्यान्वयन र व्यवस्थापन क्षेत्रमा कम्तिमा २ वर्षको भनुभव भएको साथै कार्यक्रम अनुगमण तथा मूल्यांकन र अनुसन्धानमा दखल भएको,कम्प्युटरको वर्ड,एक्सेल ,पावरपोइन्ट तथा इमेल इन्टरनेटमा कार्य गर्न सक्ने,नेपाली र अंग्रेजी भाषाभा लेखाई तथा बोलाई सिप भएको,गुणात्मक नतिजाको लागी तालिम गोष्ठी तथा वैठक सहजिकरण सिप भएको,नेपाली र अंग्रेजी भाषामा प्रतिवेदन लेख्न सक्ने,नेपालको जिविकोपार्जन पोषण शिक्षा तथा बालसंरक्षण तथा बालबालिकाको कानुन नीति, निर्देशिकाको ज्ञान भएको ।
ङ) सेवा र सुविधा तथा तलव भत्ता ः( २८,०००÷देखि ३३,०००÷सम्म
विदा ः( संस्थाको नियमानुसार ।
च) कार्यक्षेत्र ः( परियोजना लागु भएका गाविसहरुमा ।
६.पोषण अधिकृत
क). आवश्यक संख्या ः( १ जना ख) तह ः( छैठौंैँ
ग) उमेर ः( २५ वर्ष पुरा भई ४० वर्ष ननाघेको
घ) आवश्यक योग्यता तथा अनुभव ः Health Assistant,Staff Nurse jf CMA उतिर्णको साथै कुनैपनि संकायमा स्नातक तह पास गरेको,पोषण तथा स्वास्थ्यमा कम्तिमा ३ वर्ष अनुभव भएको,कम्प्युटरको वर्ड,एक्सेल ,पावरपोइन्ट तथा इमेल इन्टरनेटमा कार्य गर्न सक्ने,नेपाली र अग्रेजीमा प्रतिवेदन लेख्न सक्ने,नेपाली भाषामा प्रतिवेदन तथा सफलताका कथाहरु लेख्न सक्ने, व्यवस्थापन विषयमा प्रविणता प्रमाणप्रत्र तह उत्तीर्ण गरेको वा जे.टि. र जे.टि.ए भई सम्बन्धित क्षेत्रमा २ देखि ३ वर्ष अनुभव भएको,वजार विश्लेषण गर्न सक्ने,तथ्यांक र सूचनाहरुको विश्लेषण गरी प्रस्तावना तथा प्रतिवेदन तयार गर्न सक्ने,तालीम, अन्तत्र्रिmया, छलफल संचालन गर्न तथा परामर्श दिन सक्ने,अंग्रेजी तथा नेपाली भाषामा रिर्पोट तयार गर्न सक्ने ।
ङ) सेवा र सुविधा तथा तलव भत्ता ः( २८,०००÷ देखि ३३,०००÷सम्म
विदा ः( संस्थाको नियमानुसार ।
च) प्राथमिकता ः( दलित, जनजाति,महिला जिल्लाबासीलाई प्राथमिकता दिईने छ ।
छ) कार्यक्षेत्र ः(परियोजना लागु भएका गाविसहरुमा ।
७.पद ः प्रशासन तथा लजिस्टिक सहायक
क). आवश्यक संख्या ः( १ जना ख) तह ः( पाचौँ
ग) उमेर ः(२० वर्ष पुरा भई ४५ वर्ष ननाघेको
घ) आवश्यक योग्यता तथा अनुभव ः वित्तियशास्त्र (व्यवस्थापन) विषयमा स्नातक तह उतिर्ण गरि कम्तिका १ वर्षको भनुभव भएको वा व्यवस्थापन संकायमा +२ तह उतिर्ण भएको तथा वित्तीय क्षेत्रमा कम्तिमा ३ वर्षको भएको,ँब्ःब्क् क्यातधबचभ मा काम गर्न सक्ने,कम्प्युटरको वर्ड,एक्सेल ,पावरपोइन्ट तथा इमेल इन्टरनेटमा कार्य गर्न सक्ने,नेपाली र अंग्रेजी भाषाभा लेखाई तथा बोलाई सिप भएको,गुणात्मक नतिजाको लागी तालिम गोष्ठी तथा वैठक सहजिकरण सीप भएको,नेपाली र अंग्रेजी भाषामा प्रतिवेदन लेख्न सक्ने,नेपालको जिविकोपार्जन पोषण शिक्षा तथा बालसंरक्षण तथा बालबालिकाको कानुन नीति, निर्देशिकाको ज्ञान भएको ।
ङ) सेवा र सुविधा तथा तलव भत्ता ः(२२,०००÷देखि २५,०००÷सम्म
विदा ः( संस्थाको नियमानुसार ।
८.पद ःफिल्ड सुपरभाइजर
क). आवश्यक संख्या ः( JTA ३ जना, शिक्षा ४ जना, बाल संरक्षण २ जना गरि जम्मा ९ जना ।
ख) तह ः( चौथो
ग) उमेर ः( २० वर्ष पुरा भई ४० वर्ष ननाघेको
घ) आवश्यक योग्यता तथा अनुभव ः कुनै पनि संकायमा +२ तह उतिर्ण भएको तथा सामाजिक परिचालन तथा सहजिकरणमा कम्तिमा दुई वर्षको अनुवभव वा स्नातक तह उतिर्ण तथा सामाजिक परिचालन तथा सहजीकरणमा कम्तिमा एक १ वर्ष अनुभव भएको,व्त्ब् को हकमा १५ महिने कोर्ष गरेको र कम्तिमा दूई वर्षको अनुभव भएको,कम्प्युटरको वर्ड,एक्सेल ,पावरपोइन्ट तथा इमेल इन्टरनेटमा कार्य गर्न सक्ने,कार्य क्षेत्रमा स्थानीय भाषाको सीप भएको,सरकारी विद्यालय तथा बाल क्लवसंग प्रत्यक्ष काम गरेका अनुभव भएको,बाल संरक्षण तथा शिक्षा अन्र्तगतका विभिन्न क्रियाकलापहरु सूचना संकलन सम्प्रेशन र अन्य गतिविधिहरु स्थानिय तहमा कार्यान्वयन गर्ने अनुभव भएको,फिल्ड सुपरभाइजर बाल संरक्षकमो हकमा बाल अधिकार र बाल संरक्षणको क्षेत्रमा काम गरेका अनुभव भएको,नेपाली भाषामा प्रतिवेदन तथा सफलताका कथाहरु लेख्न सक्ने,समुदायमा गुणात्मक नतिजाको लागी तालिम गाष्ठी तथा वैठक सहजिकरण सिप भएको ।
ङ) सेवा र सुविधा तथा तलव भत्ता ः( २०,०००÷देखि २२,०००÷सम्म
विदा ः( संस्थाको नियमानुसार ।
च) कार्यक्षेत्र ः( परियोजना लागु भएका गाविसहरुमा ।
पुनश्च ः दलित, जनजाति,महिला तथा सम्बन्धित गा.वि.स र जिल्लाबासीलाई प्राथमिकता दिईने छ ।
अन्य जानकारी ः(
१. निवेदन दिने स्थान ः( रुकुमेली समाज विकास केन्द्र रुकुम ।
२. निवेदन दिने अन्तिम मिति ः( २०७२÷१२÷२२ गते दिनको ४ः०० बजे सम्म
३. प्रारम्भिक छनौट मिति ः( २०७२÷१२÷२३ गते ।(प्रारम्भिक छनौट आवेदकले पेश गरेका बायोडाटा वा कागजातका आधारमा गरिनेछ ।)
४. परिक्षाको किसिमः( संक्षिप्त सूचि,लिखित तथा अन्तर्वाता र प्रयोगात्मक ।
५. परिक्षा हुने स्थान ः( रुकुमेली समाज विकास केन्द्र, रुकुम ।
६.मिति र समय ः( प्रारम्भिक छनौट मितिको दिन जानकारी गराईनेछ ।
आवेदन फारमका साथ संलग्न गर्नु पर्ने कागजातहरु ः(
१. नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
२. शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरु ।
३. तालिम तथा अनुभव प्रमाणपत्रका प्रतिलिपिहरु ।
अनुभव प्रमाणपत्रका प्रतिलिपिहरुका साथमा नियूक्ति र म्याद थपका प्रतिलिपीहरु पेश गर्नुपर्नेछ ।
४. आवेदन फारमकासाथ फोटो सहितको बायोडाटा अनिवार्य पेश गर्नु पर्नेछ ।
५. उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा इमेलः rukumelisamaj@gmail.com मा आवेदन र वायोडाटा तथा प्रमाणपत्रहरु पठाउन सकिने छ तर परिक्षामा भने स्वयं उपस्थित हुनु पर्ने छ ।
नोट ः आवेदन फारम सस्थाको कार्यालयबाट कार्यलय समयमा प्राप्त गर्न सकिनेछ । आवेदकहरुमध्ये छोटो सुचिमा परेका उम्मेदवारहरुलाई मात्र परीक्षामा समावेश गरिने छ । फोन तथा अन्य संचार माध्यमबाट संस्थालाई प्रभाव पार्न प्रयास गर्ने उम्मेदवारहरु स्वतःअयोग्य ठहर गर्न सकिने भएकोले त्यस्तो प्रयास नगर्न सूचित गरिन्छ । साथै निर्धारित समयभन्दा पछि प्राप्त भएका र प्रक्रिया नपुगेका आवेदक स्वीकार गरिने छैन ।
उम्मेदवारलाई छनोट गर्ने वा नगर्ने अधिकार संस्था एवम साझेदार संस्थामा निहित रहनेछ ।
सदस्य सचिव
पदपूर्ति समिती
रुकुमेली समाज विकास केन्द्र, रुकुम
No comments:
Post a Comment