Pages

Wednesday, April 6, 2016

साताको राशिफल (चैत्रको अन्तिम साता)

साप्ताहिक राशिफल


मेष: काममा सफलता पाउन मेहनत गर्नुपर्नेछ । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । आकस्मिक यात्राको योग रहेको छ । दाम्पत्य जीबनमा सामान्य खटपट हुन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । परिवारको सहयोगमा महत्वपूर्ण काम गर्ने अवसर मिल्नेछ । बैदेशिक यात्रामा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सन्तोषजनक प्रगति हुनेछ ।
वृष: साहित्यमा रुची बढ्नेछ । शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । रमाइलो यात्राको योग रहेको छ । आर्थिक काम कारोबारमा सफलता मिल्नेछ । कृषि काममा प्रगति हुनेछ । स्वास्थ्यमा समस्या आउदा सोचे भन्दा धेरै खर्च हुनेछ । दिदीबहिनीको सहयोगमा नयाँ काम शुरु हुनेछ ।
मिथुन: सन्तानको सहयोगमा महत्वपूर्ण काम शुरु गर्ने मौका मिल्नेछ । बैदेशिक यात्राको सम्भावना देखिन्छ । सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । काममा ब्यस्त रहनुपर्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा घनिष्ठता बढ्नेछ । कुटनीतिक  तरिकाबाट महत्वपूर्ण काम सफल हुनेछ । 





कर्कट: प्रशासनिक क्षेत्रमा प्रगति हुनेछ । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ । आफन्तको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । आफन्तको सहयोग मिल्नेछ । सवारी साधन चलाउदा ध्यान दिनुपर्नेछ । दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । साथीभाईको सहयोगमा नयाँ काम गर्ने अवसर मिल्नेछ । राजनीतिमा बिबादको सामना गर्नुपर्नेछ ।
सिंह: रोकिएका अधुरा कामहरु सफल हुनेछन । बौद्धिक काममा सफलता मिल्नेछ । पढाई लेखाइमा उन्नति प्रगति हुनेछ । स्वास्थ्यमा सुधारका संकेतहरु देखा पर्नेछन । साहित्य क्षेत्रबाट प्रशस्त लाभ हुनेछ । सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । साझेदारी काममा विवाद आउन सक्छ ।
कन्या: लामो यात्राको योग रहेको छ । परोपकारी काममा रुची बढ्नेछ । आम्दानीका श्रोतहरु फेला पर्नेछन । सामाजिक काममा व्यस्त रहनुपर्नेछ । बैदेशिक यात्राको योग रहेको छ । नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ । साझेदारीमा गरिएको काममा उल्झन आउने देखिन्छ । राजनीतिक क्षेत्रबाट असन्तुष्टि मिल्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।
तुला: राजनीतिक काममा सुधार आउनेछ । न्यायिक काममा सफलता मिल्नेछ । दाजुभाईको सहयोग मिल्नेछ । आयआर्जनको नयाँ श्रोतहरु फेला पर्नेछन । शत्रुहरु बलिया हुनेछन । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । अध्ययन अध्यापनमा प्रगति हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।   





वृश्चिक: समाजका विशिष्ट व्यक्तिसंगको सम्बन्धले काममा सफलता मिल्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । बैदेशिक यात्राको योग रहेको छ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । गरेका कामबाट राम्रो प्रतिफल मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पति पत्नीबीच सम्बन्ध सुमधुर रहनेछ । लेखन काममा रुची बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ ।
धनु: ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । अनुसन्धानात्मक काममा सफलता मिल्नेछ । आफन्तसंगको सम्बन्धमा सुधार आउनेछ । प्राबिधिक काममा प्रगति हुनेछ । बैदेशिक व्यापारमा लाभ मिल्नेछ । अध्ययन अध्यापनमा सन्तोषजनक प्रगति हुनेछ । बिश्वास गरेकाले धोका दिन सक्छन । शैक्षिक क्षेत्रबाट लाभ मिल्नेछ । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ । 





मकर: अध्ययन अध्यापनमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । शत्रुहरु सबल हुने हुँदा काम गर्दा ध्यान पुर्याउनुहोला । दाम्पत्य जीबन सुखमय बित्नेछ । मान्यजनसंग भेटघाट गर्ने अवसर मिल्नेछ । सामाजिक काममा समय बित्नेछ । साझेदारी काममा भने झैँ झमेला आइलाग्नेछ । स्वास्थ्यमा समस्या आउने देखिन्छ ।
कुम्भ: आयआर्जनका श्रोतहरु फेला पर्नेछन । नयाँ कामको थालनी गर्ने अवसर मिल्नेछ । प्राबिधिक अध्ययन गर्नेहरुकालागि समय राम्रो छ । अध्ययन अध्यापनमा सामान्य प्रगति हुनेछ । कृषि काममा सफलता मिल्नेछ । परोपकारी काममा रुची बढ्नेछ । अचल सम्पत्तिको किनबेच हुन सक्छ । अध्ययन अध्यापनमा मन लाग्नेछैन । सानोतिनो चोटपटक लाग्ने सम्भावना रहेको हुँदा सवारि साधन चलाउदा ध्यान दिनुहोला ।
मीन: ब्यापार ब्यबसायमा सुधार आउनेछ । अध्ययन अध्यापनको लागि विदेश यात्राको योग रहेको छ । नयाँ रोजगारीको अवसर देखिन्छ । दाम्पत्य जीबन सुखमय बित्नेछ । साथीभाईसंग भेट गर्ने अवसर मिल्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । आकस्मिक धन लाभको योग रहेको छ ।
लेखक ः जोतिष शिवशंकर भण्डारी  

1 comment:

  1. Casino of Chance Casino Review 2021 - 나비효과.com
    Casino of Chance Casino ventureberg.com/ is 1xbet 먹튀 licensed in Costa Rica and หารายได้เสริม is one of the best casinos owned by the https://access777.com/ company. Players can get a great 바카라사이트 welcome bonus and  Rating: 4.5 · ‎Review by Casino.in

    ReplyDelete