Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » म्यानमारमा शक्तिशाली भूकम्प, नेपालसम्म धक्का महसुस


Manmar earthquakeम्यानमारमा बुधबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार ६.९ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का भारतको दिल्लीका साथै नेपालमा समेत महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नेपालका पूर्वीसहितका भागमा भूक्म्पको धक्का महसुस भएको हो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply