२०७३ साउन ३ देखी साउन १० सम्म
जोतिष शिवशंकर भण्डारी
मेष: अध्ययन अध्यापनमा सुधार आउनेछ । रमाइलो यात्राको योग रहेको छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । सोचे भन्दा आयआर्जन धेरै हुनेछ । अचल सम्पत्तिको किनबेच बढ्नेछ । आकस्मिक धन लाभ हुने हुँदा मन प्रसन्न रहनेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । स्वास्थ्यमा भने ध्यान दिनुपर्नेछ ।
वृष: साथीभाईको सहयोग मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सामाजिक र धार्मिक काममा रुची बढ्नेछ । नयाँ कामको थालनी हुनेछ । बैदेशिक ब्यापारमा सफलता मिल्नेछ । गरेका कामबाट सन्तुष्टि मिल्नेछ । साझेदारी काममा फाइदा हुनेछ ।
मिथुन: जग्गा जमिनको काममा फाइदा हुनेछ । सन्तानको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ । सामाजिक काममा रुची बढ्नेछ । सन्तान सुख मिल्नेछ । राजनीतिक काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । परिवारमा सुधारको संकेत देखिनेछ । साहित्य लेखनमा सफलता मिल्नेछ । मान्यजनबाट प्रशस्त लाभ मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ ।
कर्कट: प्रयासहरु सकारात्मक रहनेछन । सोचेको भन्दा खर्च धेरै हुनेछ । लेनदेनमा विवाद बढ्ने देखिन्छ । साथीभाईको सहयोग मिल्नाले महत्वपूर्ण कामको शुरुवात हुनेछ । प्रयाश गरेको सफलता मिल्नेछ । न्यायिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । राजनीतिमा झैँ झमेला आउनेछ ।
सिंह: सामाजिक सभा सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ । आकस्मिक धन लाभ हुनेछ । सन्तानको सहयोग मिल्नेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । दाम्पत्य जीबनमा खुसियाली छाउनेछ । धार्मिक काममा रुची बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बिनाकारण विवाद बढ्ने योग रहेको छ ।
कन्या: अध्ययन अध्यापनमा रुची बढ्नेछ । राजनीतिक काममा प्रगति हुनेछ । घरायसी काममा उल्झन आउनेछ । बैदेशिक काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । न्यायिक क्षेत्रमा सफलता मिल्नेछ । घरायसी काममा रुची बढ्नेछ । नयाँ कामको थालनी गर्ने अवसर मिल्नेछ । परिवारको सहयोग मिल्नेछ । आफन्तको भरणपोषणमा खर्च बढ्नेछ ।
तुला: अनुसन्धानात्मक काममा सफलता मिल्नेछ । बिश्वास गरेकाले धोका दिन सक्छन । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । प्रियजनको सहयोगमा महत्वपूर्ण कामको थालनी हुनेछ । सन्तान सुख मिल्नेछ । लगानीबाट फाइदा मिल्नेछ । पढाई लेखाइमा सामान्य प्रगती हुनेछ । कुटनीतिक क्षेत्रको प्रयाश सफल रहनेछ । बैदेशिक रोजगारीमा सफलता मिल्नेछ । आम्दानी धेरै हुनेछ ।
वृश्चिक: दाम्पत्य जीबनमा खटपट आउने देखिन्छ । साझेदारी काममा उल्झन आउनेछ । बैदेशिक यात्राको योग रहेको छ । प्रेमी प्रेमिकाबीच सम्बन्ध प्रगाढ रहनेछ । स्वास्थ्यमा पनि सुधार आउने देखिन्छ । परिवारको सहयोगमा नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । संगीतमा रुची बढ्नेछ । राजनीतिमा झमेला आउनेछ भने घरायसी काममा मन लाग्नेछैन । मन खिन्न रहनेछ ।
धनु: साथीभाईसंग मनमुटाब हुनेछ । सामाजिक काममा ब्यस्त रहनुपर्नेछ । पारिवारिक दायित्व बढ्नेछ । अध्ययनको लागि विदेश यात्राको योग रहेको छ । आफन्त र साथीभाईको सहयोगमा नयाँ काम शुरु गर्ने मौका मिल्नेछ । सानै प्रयाशमा पनि बिशेष काममा सफलता मिल्ने योग रहेको छ । विवाद बढ्ने हुँदा बोल्दा विचार पुर्याउनुहोला ।
मकर: रमाइलो यात्राको योग रहेको छ । परिवारसंग रमाइलोमसा समय बित्नेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । सामाजिक तथा धार्मिक काममा सहभागी हुने अवसर मिल्नेछ । लामो र रमाइलो यात्राको योग रहेको छ । ब्यापार ब्यबसायबाट आधा मात्रा लाभ मिल्नेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ तर स्वास्थ्यमा समस्या आउनेछ ।
मकर: रमाइलो यात्राको योग रहेको छ । परिवारसंग रमाइलोमसा समय बित्नेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । सामाजिक तथा धार्मिक काममा सहभागी हुने अवसर मिल्नेछ । लामो र रमाइलो यात्राको योग रहेको छ । ब्यापार ब्यबसायबाट आधा मात्रा लाभ मिल्नेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ तर स्वास्थ्यमा समस्या आउनेछ ।
कुम्भ: लेखन काममा सफलता मिल्नेछ । मन प्रसन्न रहनेछ । गरेको कामबाट सन्तुष्टि मिल्नेछ । सोचे भन्दा आम्दानी धेरै हुनेछ । प्रेमी प्रेमिकाबीच सम्बन्ध प्रगाढ रहनेछ । सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । कृषि काममा लगानी गर्ने अवसर मिल्नेछ । घरायसी काममा रुची बढ्नेछ । राजनीतिक अन्योलले सताउनेछ ।
मीन: शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ । नयाँ काम शुरु गर्ने मौका मिल्नेछ । सामाजिक मानसम्मान मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछन । आफन्तको सहयोगमा रोकिएका कामहरु सुचारु हुनेछन । काम गर्ने हौसला र उत्साह बढ्नेछ । पेट सम्बन्धि समस्याले सताउन सक्छ ।
No comments: