
कतार, १८ साउन । दुर्घटनाको अभियोगमा साउदी अरबमा जेल परेका रामचन्द्र तिमिल्सिनालाई ४५ दिनको म्याद भित्र १लाख २०हजार (साउदी रियाल) ब्लड मनि भर्न अदालतको फैसला ।
कुशा देबि २ काभ्रेका रामचन्द्र तिमिल्सिना केही समय पहिले देखि दुर्घटनाको अभियोग मा साउदी अरबको हायल सेन्टर जेल मा छन । उनलाइ उक्त अभियोगमा गत मार्च महिनामा मृतकको ब्लड मनि बापत ३ लाख (साउदी रियाल) को फैसला सुनायको थियो। पुनःजुलाइ २१को अदालत् को फैसला अनुसार ४५ दिन भित्र १ लाख २० हजार (साउदी रियाल) जम्मा गर्न आदेश दियको छ ।
गरिवीका कारण कमाउनलाई साउदी आएका तिमिल्सीनाले अदालतको आदेशमा यति धेरै पैसा कहाँवाट जम्मा गर्ने भन्ने निकै ठुलो चिन्ता परेको छ । तिमिल्सिनाले प्रबाशमा आबद्ध गैरसरकारी संघ सस्था, परराष्ट्र मन्त्रालय, नेपाली राजदुताबास एबम सबैमा निकाय ( विभिन्न संघ सस्थाहरु) अन्य सहयोगि मनहरुमा सहयोगको लागि अपिल गरेका छन।
सहयोगको लागि आफ्नो फेसबुक आइडी Ramchandra timilsina मा सम्पर्क गरि सहयोग गरिदिन अव्हान समेत गरेका छन । उनको उद्धारका लागी सहयोग गर्न चहानु हुने मानभावहरुका लागी उनले आफ्नो राष्ट्रिय बाणिज्य बैंकको खाता नबर 181000389310 पनि सार्वजनिक गरेका छन् ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
रेखदेख संवाददता रुकुम । नेपाल पत्रकार महासंघ रुकुमले आगामी बैठक पूर्वी रुकुमको तकसेरामा गर्ने भएको छ । आइतबार जिल्ला सदरमुकाम खंलगा गरेको ...
-
चिना वि.क. बैशाख २०, रुकुम । नेपालका मधेशी समुदायका दलितहरुको अवस्था उस्तै रहेको राष्ट्रिय दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले बताएका छन्...
-
सुमित्रा केसी महिलाले हरेक क्षेत्रमा विभेद सहनु परेको छ । पत्रकारिता पेशा पनि यसबाट अछुतो छैन् । पत्रकारिता आँफैमा चुनौतिपूर्ण पेशा हो । यस...
-
पी.टी.लोप्चन/उज्यालो । काठमाडौं, साउन २२ – दश वर्षे सशस्त्र युद्धको क्रममा कयौं पटक मृत्युको मुखबाट फुत्किएर बाँचेका दलजीत श्रीपाली...
-
प्रविर ददेल बैशाख १६, रुकुम । भुकम्पबाट डिडितलाई वितरण गर्न रुकुममा राहत संकलन गरिएको छ । बुुधवार रुकुम उद्योग वानिज्य संघ रुकुम, सिस्ने हि...
-
रेखदेख संवाददाता रुकुम । रुकुममा विपन्नबालवालिकाहरुलाई शिक्षाको मुल धारमा ल्याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको छ । आर्थिक वर्...






No comments: