Pages

Sunday, August 28, 2016

कर्मचारी आवश्यकता

अमेरिकी सहयोग नियोग (USAID) को आर्थिक सहयोग तथा SnV nepal  एवं PSI nepal   को सहकार्यमा पाँच बर्षे(२०१६ देखी २०२१) स्वच्छता परियोजना सल्यान, रुकुम, जाजरकोट,डोल्पा र कालिकोट जिल्लाहरुमा सञ्चालन हुन गइरहेको छ । उक्त परियोजनाका लागि तपशिल बमोजिमका कर्मचारीहरुको आवश्यकता परेको हुँदा योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिन्छ ।

No comments:

Post a Comment