Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » » अञ्जलीको अनौठौ कला


प्रविर ददेल
पmागुन ११, रुकुम । अञ्जली ठकुरी अहिले १४ वर्षकी भईन् । उनी कक्षा १० मा पछिन् । नेपाली सांगितिक जगत उनी निकै चर्चामा छिन् । कलिलो उमेरमै अभिनयमा उनीको दख्लता देख्दा सबै छक्क छन् । यस क्षेत्र मा नाम र दाम अनि जीवन नै बिताउने लक्ष्यका साथ अञ्जली ठकुरी सांगतिक क्षेत्रमा प्रबेश गरेकी छिन् ।
रुकुममा जन्मीएकी उनी धेरै गित संगितमा अभिनय गरेको जानकारी दिएकी छिन् ।
अन्जली ठकुरी सानै उमेर भाग्य र भविष्य खोज्दै जन्म भुमी रुकुम छोडेरअञ्जली ठकुरी काठमाण्डौंमा छिन् । केही लोक दोहरी म्युजिक भिडियो मा अभियन गरेकी उनी विस्तारै फिल्म क्षेत्रमा अभियन गर्ने जानकारी दिएकी छिन् ।  पछिल्लो समय गित संगितमा देखिएको छाडापनलाई उनी हटाउने लक्ष्य लिएकी छिन् ।
म अंग प्रदर्सन गर्दैन म्युजिक भिडियो हरु परिवार सीत बसेर हेर्न मिल्ने खालकोमा अभिनय गर्दछु । यस्ता भिडियोहरुको हामी सबै ले बिरोध गर्नपर्छ अञ्जलीले भनिन् । कक्षा १० मा पडदै गरेकी अन्जलीले पडाइ र अभिनय लाई एकै साथ अगाडि बढाई रहेकी छिन् ।
उनले हालसम्म १ दर्जन बढी गितमा अभिनय गरि सकेकी  छिन् । ठकुरीले अध्ययन पूरा भै सके पछि आफू अभिनयको क्षेत्र मा खुलेर लाग्ने बताइन । भविष्यमा उनी चर्चित नायिका बनेर रुकुमको नाम देश विदेशमा चम्काउने जानकारी दिएकी छिन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply