रेखदेख संवाददाता रुकुम । रुकुममा खोलाले बगाउदा १ को मृत्यु भएको छ । छिवाङ गाविस स्थित छिवाङखोलाले शनीवार बगाउदा एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । मृत्यु हुनेमा छिवाङ ८ रुकुमकी २८ वर्षकी जयपुरी खत्री रहेको जनाएको छ । शनिवार छिवाङखोला स्थित खेतमा धान रोप्न गई साझ घर फर्कर्ने क्रममा खोलामा एक्कासी वाढी आएपछि जयपुरी खत्रीलाई खोलाले वगाएको थियो । खोलाले मृतक खत्रीलाई करिब २ सय मिटर तल पु¥याएको जिल्ला प्रहरी कार्यालय रुकुमका इङलिसपेक्टर पुरन क्षेत्रीले जनाए । यस्तै शनिवार सानीभेरी नदिले बगाएका दुईजनाको उद्धार गरिएको छ । सानीभेरी नदिमा माछा मार्न गएका गरायला १ का ६० वर्षे दलबहादुर रोकाय र गरायला ३ का ४५ वर्षका रुपसिङ वि.क. लाई उद्धार गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमकाबाट गएको प्रहरी टोली र स्थानीयको सक्रियतामा दुवै जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । उद्धार गरिएका दुवै जनाको स्थानीय मेडिकलमा सामान्य उपचारपछि घर फर्के जनाएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
भनिन्छ प्रेम अन्धो हुन्छ । सायद यहीँ कुरालाई प्रमाणित गर्ने घटना अहिले बाहिर आएको छ, जहाँ १२ कक्षामा पढ्ने एक किशोरी छात्रा सबै मानवीय विव...
-
अर्थमन्त्री विष्णु पौडेलले शनिबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०७३र०७४ को लागि प्रस्तुत गरेको बजेटको पूर्णपाठ स् सम्माननीय सभामुख महोदय, ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...






No comments: