रेखदेख संवाददाता रुकुम ।
रुकुममा विपन्नबालवालिकाहरुलाई शिक्षाको मुल धारमा ल्याउने उद्देश्यले शैक्षिक सामाग्री वितरण गरिएको छ । आर्थिक वर्ष २०७१÷७२मा प्राथमिक स्तरका वालवालिकाहरुलाई विद्यालयमा टिकाई रहन सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र वालसरोकार केन्द्र रुकुमको सहजीकरणमा रुकुमका विपन्न ६० वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । वालवालिकाहरुले आर्थिक अभावका विद्यालय छोड्ने समस्यालाई मध्यनजर गर्दै शैक्षिक सामाग्री वितरण गरिएको छ ।
सम्पूर्ण बालवालिकाहरुलाई अनिवार्य र निशुल्क शिक्षा प्रदान गर्न रुकुम मुरु, खारा, चौखावाङ, रुँघालगायतका गाविसका ६० वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको सेभ द चिल्ड्रेन रुकुमका प्रमोद न्यौपानेले वताए । उनले भने, विपन्न वालवालिकाहरुलाई शिक्षा आर्जनमा सहयोग गर्न शैक्षिक सामाग्री प्रदान गरिएको हो ।
सबै बालवालिकाहरुलाई शिक्षाको मुलधारमा ल्याउने उद्देश्यले विपन्न वालवालिकाहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
शैक्षिक सामाग्री अन्र्तरगत लत्तकपडा (ड्रेस), र बर्ष भरीमा आवश्यक पर्ने कापी कलम, पेन्सीललगायतका सामाग्री वितरण गरिएका वाल सरोकार केन्द्र रुकुमका कार्यक्रम संयोजक टीकाराम नेपालीले जनाए । उनका अनुसार – प्रत्येक बालवालिकाहरलाई रु २ हजार रुपैया बरावरको शैक्षिक सामाग्री वितरण गरिएको छ । यस अघि रुकुमका वालवालिकाहरुलाई निशुल्क र अनिवार्य शिक्षाको लागि रुकुमका ४ गाविसहरु अनिवार्य र निशुल्क शिक्षायुक्त गाविस घोषणा गरिएको थियो । भने जिल्लालाई अनिवार्य र निशुल्क शिक्षा घोषणा गर्न अभियान नै सञ्चालन गरिएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
भनिन्छ प्रेम अन्धो हुन्छ । सायद यहीँ कुरालाई प्रमाणित गर्ने घटना अहिले बाहिर आएको छ, जहाँ १२ कक्षामा पढ्ने एक किशोरी छात्रा सबै मानवीय विव...
-
अर्थमन्त्री विष्णु पौडेलले शनिबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०७३र०७४ को लागि प्रस्तुत गरेको बजेटको पूर्णपाठ स् सम्माननीय सभामुख महोदय, ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...






No comments: