प्रशान्त बटाला
आठविसडाडाँगाउँ ।
रुकुमको एक विद्यालयमा विषय शिक्षक नहुँदा विद्यार्थी मर्कामा परेका छन् । जिल्लाको आठविसडाडाँगाउँ गाविस –५ मा रहेको जनकल्यान माद्यामिक विद्यालयमा अंग्रेजी र नेपाल विषयको शिक्षक नहुँदा कक्षा ९ र १०का ७५ भन्दा वढी विद्यार्थीहरु मर्कामा परेका हुन् ।
गत साउनमा शिक्षक तुलबहादुर आग्री सरुवा भएको विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासनको लापरवाहीका कारण नयाँ शिक्षक भर्ना गर्न नसक्दा विद्यार्थीहरु अन्यौलमा परेका छन् ।
विशेषगरी एसएलसी परिक्षा नजिकै गर्दा सम्म शिक्षक नभएपछि विद्यार्थीहरु चर्को शुल्क तिरेर आठविसकोट शैक्षिक सुधार केन्द्र राडिमा कोचिङ तथा टिउसन कक्षा लिएको कक्षा १० कि छात्रा सुसिला गिरीले जानकारी दिईन् । उनले भनिन, ‘परिक्षा नजिकियो, पढाई भएकै छैन्’ ? के परिक्षा दिने उनले रेखदेखलाई जानकारी दिईन । त्यस्तै कक्षा ९ का छात्र बसन्त चन्दका अनुसार–विद्यालयको चरम लापरबाहीका कारण हाम्रो भविष्य अन्यौल भएको छ । उनले भने, विद्यालय सुधारको लागि विद्यार्थीहरुले पटक पटक तालावन्दी गरेपनि विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिले चासो नदेखाएको गुनासो गरे । जसका कारण विद्यालय अस्तव्यस्त हुँदै गएको छ ।
यस विषयमा विद्यालयका प्रधानाध्यापक रविन्द्रप्रकाश पुरीसँग वुझ्न खोज्दा भने टेलिफोन सम्पर्क हुन सकेन ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
भनिन्छ प्रेम अन्धो हुन्छ । सायद यहीँ कुरालाई प्रमाणित गर्ने घटना अहिले बाहिर आएको छ, जहाँ १२ कक्षामा पढ्ने एक किशोरी छात्रा सबै मानवीय विव...
-
अर्थमन्त्री विष्णु पौडेलले शनिबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०७३र०७४ को लागि प्रस्तुत गरेको बजेटको पूर्णपाठ स् सम्माननीय सभामुख महोदय, ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...






No comments: