त्यस्ता अवसरमा अरुलाई नबोलाएको भए टन्न खाएर दिक्दारी वा एक्लोपनसँग जुध्ने पनि भेटिन्छन् । यस्ता अवसरमा शरीरको आवश्यकताभन्दा बढी खाइन्छ पनि । तपाईं अस्वाभाविक परिमाणमा खानुहुन्छ भने यो अवश्य पनि खन्चुवापनको लक्षण हो । छोटो समयमै अत्यधिक पिउनु पनि जड्याहापनको लक्षण हो । खानेकुरा अनियन्त्रित रुपमा खानुको बेफाइदा मात्र छन् ।
सुरुमा तपार्इंको पेट सुरुमा मुठीजस्तो सानो थियो । त्यही पेटलाई अहिले एक प्लेट खानाले प्रर्याप्त पुग्दैन । जब तपार्इंको पेटमा थप खाना जान्छ, पेटको आकार अस्वाभाविक हुन्छ । ठूलो र गह्रौँ पेट पक्कै पनि शरीरका लागि असजिलो हुन्छ ।
हिक्क
हिक्क आउँछ
जब खानास्वादिलो हुन्छ, खाने
मात्रा धेरै हुन्छ । खान हतार पनि हुन्छ ।
छिटोछिटो खाने शैलीले मुखभित्र बढी हावा
छिर्छ । त्यसपछि तपाईंलाई हिक्क
हिक्क लाग्न थाल्छ । कुनै बेला निकै
डकार आउँछ ।
फोक्सोलाई
भार
फुकेको भुँडीले तपाईको फोक्सोलाई बढी
भार दिन्छ, ताकि तपाईंमा
स्वाँस्वाँ बढ्छ । यसले श्वास फेर्न
गाह्रो पर्छ । तसर्थ ठूलो भाग
खानुअगाडि धेरैपटक सोच्नुहोस् । श्वासै
फेर्न नसकेर या उकुसमुकुस भएर
अस्पताल नै जानुपर्ला ।
खानाको
पाइप बन्द
बढी खाना खाएपछि पेट ठूलो हुँदा खानाको
पाइप र पेटबीचको बाटो बन्द हुने
खतरा हुन्छ । जसका कारण खाएको खाना
पेटबाट उल्टै खानाको पाइपमा फर्किन्छ र
मुटु नजिकैको क्षेत्रमा एक प्रकारको जलन
हुन्छ ।
अल्छी
लाग्छ
अत्यधिक खाँदा हाई आउने र अल्छी लाग्ने
हुन्छ । पेटभित्र खान पचाउने
तापमानलाई बढी समय कार्य गर्नुपर्ने
हुन्छ । थप खाना पचाउन निश्चय नै
शरीरलाई बढी ताप चाहिन्छ । पाचन
प्रणालीलाई सघाउन तपाईंको रगत दिमागबाट
बाहिर जान्छ । दिमागमा रगतको अभाव हुँदा
फुर्तिलो बन्न गाह्रो हुन्छ र
जतिखेर पनि उङ्ने समस्या हुन्छ ।
अत्यधिक खानाको प्रभावले निद्रा लाग्ने
हर्मोन (मेलाटोनिन) उत्पादनमा समस्या
पर्छ । चिनी र कार्बोहाइड्रेडयुक्त
खानाले शरीरमा सुगरको मात्रा बढाउँछ ।
तौल
बढ्छ
बढी खानेकुरा खाँदा अनावश्यक रुपमा तौल
बढ्छ । मानिस सानो उमेरमै
मोटोपनको सिकार बन्छ । मोटोपनका कारण
डायबिटिज, मुटुका रोग, हाइपरटेन्सन र
स्ट्रोकको खतरा हुन्छ । मोटोपन हुनु
भनेको मृत्युको अर्को कारण पनि हो ।
हरेक वर्ष २८ लाख युवाको मोटोपनका कारण
वर्षेनी मृत्यु भइरहेको छ ।
पचाउन
गाह्रो
खाएको खानेकुरा केही मिनेटदेखि धेरै
घन्टासम्म पेटमै रहन्छ । तर, त्यो खानाको परिणाममा निर्भर पर्छ । ठिक्क परिणामको खाना खाँदा
पेटबाट रित्तिन करिब दुईदेखि तीन घन्टा लाग्छ । त्यस्तै उच्च चिल्लो
पर्दाथयुक्त खाना खादा ६ देखि ८ घन्टा लाग्छ ।
शरीरका
अंगमा हानि
बढी खादा पेट, ब्लाडर, लिभर, मिर्गौला, मुटुलगायत शरीरका
अंगमा हानि हुन्छ । धेरै खानेकुरा खाँदा शरीरका विभिन्न अंगलाई पचाउनदेखि
अन्य कार्य गर्न थप परिश्रम गर्नुपर्छ । तसर्थ आजैदेखि धेरै खान
छाड्नुहोस् र रोगमुक्त हुनुहोस् ।
एजेन्सी
एजेन्सी
कुनै पार्टी वा समारोह तपाईंलाई मीठामीठा परिकार र मदिराबिना पक्कै पनि पूर्ण लाग्दैनन् ।
त्यस्ता अवसरमा अरुलाई नबोलाएको भए टन्न खाएर दिक्दारी वा एक्लोपनसँग जुध्ने पनि भेटिन्छन् । यस्ता अवसरमा शरीरको आवश्यकताभन्दा बढी खाइन्छ पनि । तपाईं अस्वाभाविक परिमाणमा खानुहुन्छ भने यो अवश्य पनि खन्चुवापनको लक्षण हो । छोटो समयमै अत्यधिक पिउनु पनि जड्याहापनको लक्षण हो । खानेकुरा अनियन्त्रित रुपमा खानुको बेफाइदा मात्र छन् ।
सुरुमा तपार्इंको पेट सुरुमा मुठीजस्तो सानो थियो । त्यही पेटलाई अहिले एक प्लेट खानाले प्रर्याप्त पुग्दैन । जब तपार्इंको पेटमा थप खाना जान्छ, पेटको आकार अस्वाभाविक हुन्छ । ठूलो र गह्रौँ पेट पक्कै पनि शरीरका लागि असजिलो हुन्छ ।
जब खानास्वादिलो हुन्छ, खाने मात्रा धेरै हुन्छ । खान हतार पनि हुन्छ । छिटोछिटो खाने शैलीले मुखभित्र बढी हावा छिर्छ । त्यसपछि तपाईंलाई हिक्क हिक्क लाग्न थाल्छ । कुनै बेला निकै डकार आउँछ ।
एजेन्सी
- See more at: http://swasthyakhabar.com/2016/02/39040.html#sthash.pMMVltaQ.dpuf

हिक्क हिक्क आउँछ

फोक्सोलाई भार
फुकेको भुँडीले तपाईको फोक्सोलाई बढी भार दिन्छ, ताकि तपाईंमा स्वाँस्वाँ बढ्छ । यसले श्वास फेर्न गाह्रो पर्छ । तसर्थ ठूलो भाग खानुअगाडि धेरैपटक सोच्नुहोस् । श्वासै फेर्न नसकेर या उकुसमुकुस भएर अस्पताल नै जानुपर्ला ।खानाको पाइप बन्द
बढी खाना खाएपछि पेट ठूलो हुँदा खानाको पाइप र पेटबीचको बाटो बन्द हुने खतरा हुन्छ । जसका कारण खाएको खाना पेटबाट उल्टै खानाको पाइपमा फर्किन्छ र मुटु नजिकैको क्षेत्रमा एक प्रकारको जलन हुन्छ ।अल्छी लाग्छ
अत्यधिक खाँदा हाई आउने र अल्छी लाग्ने हुन्छ । पेटभित्र खान पचाउने तापमानलाई बढी समय कार्य गर्नुपर्ने हुन्छ । थप खाना पचाउन निश्चय नै शरीरलाई बढी ताप चाहिन्छ । पाचन प्रणालीलाई सघाउन तपाईंको रगत दिमागबाट बाहिर जान्छ । दिमागमा रगतको अभाव हुँदा फुर्तिलो बन्न गाह्रो हुन्छ र जतिखेर पनि उङ्ने समस्या हुन्छ । अत्यधिक खानाको प्रभावले निद्रा लाग्ने हर्मोन (मेलाटोनिन) उत्पादनमा समस्या पर्छ । चिनी र कार्बोहाइड्रेडयुक्त खानाले शरीरमा सुगरको मात्रा बढाउँछ ।तौल बढ्छ
बढी खानेकुरा खाँदा अनावश्यक रुपमा तौल बढ्छ । मानिस सानो उमेरमै मोटोपनको सिकार बन्छ । मोटोपनका कारण डायबिटिज, मुटुका रोग, हाइपरटेन्सन र स्ट्रोकको खतरा हुन्छ । मोटोपन हुनु भनेको मृत्युको अर्को कारण पनि हो । हरेक वर्ष २८ लाख युवाको मोटोपनका कारण वर्षेनी मृत्यु भइरहेको छ ।पचाउन गाह्रो
खाएको खानेकुरा केही मिनेटदेखि धेरै घन्टासम्म पेटमै रहन्छ । तर, त्यो खानाको परिणाममा निर्भर पर्छ । ठिक्क परिणामको खाना खाँदा पेटबाट रित्तिन करिब दुईदेखि तीन घन्टा लाग्छ । त्यस्तै उच्च चिल्लो पर्दाथयुक्त खाना खादा ६ देखि ८ घन्टा लाग्छ ।शरीरका अंगमा हानि
बढी खादा पेट, ब्लाडर, लिभर, मिर्गौला, मुटुलगायत शरीरका अंगमा हानि हुन्छ । धेरै खानेकुरा खाँदा शरीरका विभिन्न अंगलाई पचाउनदेखि अन्य कार्य गर्न थप परिश्रम गर्नुपर्छ । तसर्थ आजैदेखि धेरै खान छाड्नुहोस् र रोगमुक्त हुनुहोस् ।एजेन्सी

धेरै खानुका ७ हानी
-स्वास्थ्य खबरपत्रिका

No comments: