Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » » तिलक परियारको तोरी हरियो !

tilak pariyar.jpg
चैत १७, रुकुम । (रेस)
रुकुमेली कलाकार तिलक परियारको नयाँ गित  बजारमा आएको छ । मध्यपश्चिम विकास क्षेत्रमा चर्चित टप्पा भाकामा परियारले तोरी हरियो  गित बजारमा  ल्याएका हुन् ।
स्थानीय टप्पा तथा ंिसङ्गारु भाकाहरु लोप भैरहेको बेलामा भाकाको  संरक्षण र सर्बद्धन गर्ने उद्देश्यले संगालको बारीमा  तोरी हरियो गित बजारमा ल्याएको तिलक परियाले जनाएका छन् । शान्तिश्री परियार र तिलक परियारको स्वरमा रहेको सगालको बारीमा तोरी हरियो गितको लय विराज उखिरा र पूर्णबहादुर केसी दिएका थिए ।
  भने शव्द लक्ष्मण ओलीका रहेका छन् । मालती डिजिटल प्रा.लि.ले गित बजारमा ल्याएको हो । रुकुमेली कलाकार परियाले स्थानीय टप्पा भाकाको संरक्षण र सम्वद्र्धन गदै दर्जन भन्दा वढी गित बजारमा ल्याएका छन् । विशेषगरी मध्यपश्चिम विकास क्षेत्रका भाकाहरुलाई समेटेर उनले गित बजारमा ल्याएका हुन् । यस अघि एक्लै भैइछेरे, सुनको भमरा, रिम्ना दोभाना लगायतका गित चर्चित बनेका थिए । परियारले रुकुमको पर्यटन र संस्कृतिको बारेमा समेत गित गाएका छन् ।


«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply