Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » » जहाजभित्र आफुजस्तै मान्छे भेटिएपछि……






कहिलेकाहीँ संयोग पनि गज्जबकै पर्छ जहाजको यात्राका क्रममा हालै एउटै अनुहार भएका दुइजना व्यक्ति एउटै जहाजभित्र फेला परे एक अर्काको अनुहारमा हेर्दा अर्कोलाई पनि आफुजस्तै देखेपछि दुबैजना आश्चर्यमा परे नै जहाजमा भएका अन्य यात्रुहरुमा पनि आश्चर्यको सीमा रहेन
लण्डनको स्टान्टड बाट आयरल्याण्डको शानोनका लागि उडेको रायन एयरको जहाजभित्र दुइ दुरुस्त दाह्रीवालो जम्काभेट भयो
जहाजमा चढेका स्टकल्याण्डका नेल डगलसले आफुजस्तै अनुहार भएका लण्डनका रोबर्ट स्टिरलिंगलाई जहाजमा भेटेपछि सेल्फी खिचिहाले टि्वटरमा शेयर गरिहाले
यी दुइ अपरिचितको अनुहार मात्र होइन, दाह्रीजुँगा तथा कपालको स्टाइल पनि दुरुस्तै थियो संयोग कस्तो भने उनीहरुले लगाएका शर्ट पनि कालो रंगकै थिए संयोग यत्तिमा मात्र सकिएन दुवै जनाले एउटै होटलमा बासको लागि बुकिंग गराएका रहेछन् त्यसपछि के चाहियो जुम्ल्याहा भेटिएको खुसियालीमा उनीहरुले मज्जाले रसपान गरे

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply