रेखदेख संवाददाता
रुकुम ।
रुकुममा विषालु च्याउ खादा एकै घरका ४ जना सिकिस्त विरामी भएका छन् । मुसिकोट नगरपालिका ३ वस्ने वर्ष १९ को दिपक पुन, छिवाङ्घ ४ घर भई मुसिकोट नगरपालिकामा डेरा गरी वस्ने वर्ष २० कि विनिता वुढा र उनकी छोरी वर्ष ३ को सलिना वुढा र पेउघा ४ घर भई मुसिकोट नगरपालिका ३ मा वस्ने सृजना वुढा विरामी परेका हुन् ।
विहान सरदमुकाम खंलगा नजिक जंगलवाट ल्याएको च्याउ खादा एकै घरका ४ जना सिकिस्त विरामी परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । उनीहरुको घर फरक फरक गाविस भएपनि नातेदार भएकका कारण विगत २ वर्ष देखि ४ जना एकै घरमा बस्दै आएको पारिवारीक स्रोत जनाएको छ ।
विरामीरु मध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको कारण ४ जनालाई हेलेकप्टेर चार्टर गरि नेपालगञ्ज रिर्फर गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमका सिनीयर अहेभ दिपक विष्टले रेखदेखलाई जानकारी दिएका छन् ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
भनिन्छ प्रेम अन्धो हुन्छ । सायद यहीँ कुरालाई प्रमाणित गर्ने घटना अहिले बाहिर आएको छ, जहाँ १२ कक्षामा पढ्ने एक किशोरी छात्रा सबै मानवीय विव...
-
अर्थमन्त्री विष्णु पौडेलले शनिबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०७३र०७४ को लागि प्रस्तुत गरेको बजेटको पूर्णपाठ स् सम्माननीय सभामुख महोदय, ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...






No comments: