
रेखदेख संवाददाता
असार १५, रुकुम । रुकुमका बौद्धिक अपाङ्गता बालवालिकालाई शैक्षिक सामाग्री तथा आवास व्यवस्था सामाग्री प्रदान गरिएको छ । अध्यनको सिलसिलामा नर्वे पुगेका विद्यार्थीहरुले हेल्पिङ हेन्ड्स फर नेपाल नामक संस्था मार्फत रुकुमका अपाङ्गता बालवालिकालाई शैक्षिक सामाग्री प्रदान गरेका हुन् । उनीहरुले २ लाख बरावरको शैक्षिक समाग्री प्रदान गरेका छन् ।
जस अन्र्तगत चन्दननाथ प्राथमिक विद्यालय मुसीकोटका बौद्धिक अपाङ्गता भएका १५ जना बालवालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । उनीहरुलाई शैक्षिक सामाग्री अन्र्तगत कापी, कलम, ड्रेस प्रदान गरिएको द्धछ । भने आवास व्यवस्थापनको लागि कार्पेट, सिरक डसना तथा बलाङकेटहरु प्रदान गरिएको छ । बुधबार एक कार्यक्रम आयोजना गरि शैक्षिक सामाग्री तथा आवास व्यवस्थापन सामाग्री हस्तारण गरिएको छ । शैक्षिक सामाग्री हस्ताणतरण गदै स्थानीय विकास अधिकारी भरतकुमार शर्माले नर्वेमा रहेका नेपाली विद्यार्थीहरुले गरेको सहयोगको प्रशंसा गरेका छन् । उनले भने, ‘बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई शैक्षिक सामाग्री र आवास व्यवस्थापन सामाग्री प्रदान गरेर नर्बेमा रहेका विद्यार्थीहरुले ठुलो सहयोग गरेको जनाए । हस्ताणतरण कार्यक्रममा स्थानीय वासी, पत्रकार, अपाङ्गता बालवालिका लगायतको सहभागिता रहकेो थियो । यसैगरी रुकुमकोटमा रहेको श्री त्रिभुवन मा.वि. का अपाङ्गता भएका बालवालिकाहरुलाई समेत शैक्षिक सामाग्री र आवास व्यवस्थापन सामाग्री हस्तारण गर्ने स्थानीय शान्ति समितिका सचिव तथा शैक्षिक पहलकर्ता राजु लामिछानेले जानकारी दिएका छन् ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
भनिन्छ प्रेम अन्धो हुन्छ । सायद यहीँ कुरालाई प्रमाणित गर्ने घटना अहिले बाहिर आएको छ, जहाँ १२ कक्षामा पढ्ने एक किशोरी छात्रा सबै मानवीय विव...
-
अर्थमन्त्री विष्णु पौडेलले शनिबार व्यवस्थापिका संसदमा आर्थिक वर्ष ०७३र०७४ को लागि प्रस्तुत गरेको बजेटको पूर्णपाठ स् सम्माननीय सभामुख महोदय, ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...






No comments: