लक्ष्मण रसाइली
कतार, १८ साउन । दुर्घटनाको अभियोगमा साउदी अरबमा जेल परेका रामचन्द्र तिमिल्सिनालाई ४५ दिनको म्याद भित्र १लाख २०हजार (साउदी रियाल) ब्लड मनि भर्न अदालतको फैसला ।
कुशा देबि २ काभ्रेका रामचन्द्र तिमिल्सिना केही समय पहिले देखि दुर्घटनाको अभियोग मा साउदी अरबको हायल सेन्टर जेल मा छन । उनलाइ उक्त अभियोगमा गत मार्च महिनामा मृतकको ब्लड मनि बापत ३ लाख (साउदी रियाल) को फैसला सुनायको थियो। पुनःजुलाइ २१को अदालत् को फैसला अनुसार ४५ दिन भित्र १ लाख २० हजार (साउदी रियाल) जम्मा गर्न आदेश दियको छ ।
गरिवीका कारण कमाउनलाई साउदी आएका तिमिल्सीनाले अदालतको आदेशमा यति धेरै पैसा कहाँवाट जम्मा गर्ने भन्ने निकै ठुलो चिन्ता परेको छ । तिमिल्सिनाले प्रबाशमा आबद्ध गैरसरकारी संघ सस्था, परराष्ट्र मन्त्रालय, नेपाली राजदुताबास एबम सबैमा निकाय ( विभिन्न संघ सस्थाहरु) अन्य सहयोगि मनहरुमा सहयोगको लागि अपिल गरेका छन।
सहयोगको लागि आफ्नो फेसबुक आइडी Ramchandra timilsina मा सम्पर्क गरि सहयोग गरिदिन अव्हान समेत गरेका छन । उनको उद्धारका लागी सहयोग गर्न चहानु हुने मानभावहरुका लागी उनले आफ्नो राष्ट्रिय बाणिज्य बैंकको खाता नबर 181000389310 पनि सार्वजनिक गरेका छन् ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: