वालक हराएको सूचना
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पाईन्ट र रातो र सेतो बुट्टा भएको कमेज लगाएको लोकचन्द्र ओली मिति २०७४÷८÷१४ गते बिहान घरबाट एक्कासी निष्कीएर हाल सम्म सम्र्पकमा नआएको हुँदा भेट्नु हुने महानुभावले तपशिलमा उल्लेखीत ठेगाना वा नजिजको प्रहरी चौकी बुझाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।
तपशिल ः
काका ः किरण ओली
मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला
सम्र्पक नम्वर ः ९८४४९८३६२७, ९८४९८१८८२५ र ९८४७९८१५९४

No comments: