रेखदेख संवाददाता रुकुम ।
रुकुमको मुसीकोट ८ डाँरीगाउँ कानेवाङमा जीप र्दुघटना भएको छ । सदरमुकाम मुसीकोट खलंगाबाट साँख घोरखानीका लागि छुटेको लु १ ज २६८३ नम्बरको जीप शुक्रबार बेलुकी ६ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसीकोट नगरपालिका ११ का टेकबहादुर बिक र मुसीकोट नगरपालिका १० का तीर्थबहादुर पुन रहेका छन् । बिकको उपचारको क्रममा जिल्ला अस्पताल सल्ले रुकुममा मृत्यु भएको हो भने पुनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा सल्यानको जलेखर्कमा भएको हो ।
त्यस्तै दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइते हुनेमा जीप चालक मुसीकोट नगरपालिका ११ का मानबहादुर बिक, मुसीकोट नगरपालिका ९ की प्रमिला कवँर, मुसीकोट नगरपालिका १० की तुलसा कवँर र मुसीकोट नगरपालिका ११ की कल्पना घर्ती रहेका छन् । घाइते मध्ये १ जनाको अबस्था गम्भीर रहेको छ । गम्भीर घाइते हुनेमा जीप चालक मुसीकोट नगरपालिका ११ का मानबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । अहिले घाइतेहरुलाई उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । जीप सडकबाट करिब २ सय मिटर तल खसेको थियो । जीपको टाइरट पाइप फुटेर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






Nonetheless, it’s crucial to us that everyone, both novice, and expert, has a wonderful person expertise on any web site that makes it to our record. • Gaming relies on props which is exclusive in the playing business. From its name, it’s not onerous to tell that MKF is a platform that does not take itself too seriously. The web site is very light-hearted and loves to make enjoyable of itself now and then. Behind all of could also be} a|that presumably be} a} tight ship of a business run by experienced professionals. Jukka Hunkavarra, a Finnish bettor, placed a wager on 우리카지노 the Intertops on January seventeenth, 1996, successfully changing into the one to declare the world of on-line betting birthed officially.
ReplyDelete