Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » » क्षेत्रले विभागलाई नटेरेपछि एकै पदमा दुई कर्मचारी सरुवा


रेखदेख संवाददाता । रुकुम जिल्ला स्वास्थ्य कार्यालयमा दरवन्दी अनुसारको कर्मचारी नभएको समाचार बेलाबखत सञ्चार माध्यममा नआएको होइन । तर यसपटक भने  एक पदमा दुई कर्मचारी कार्यरत छन् ।
 क्षेत्रीय शिक्षा निर्देशनालय र स्वास्थ्य विभागको लापरवाहीका कारण एकै पदमा दुई कर्मचारी सरुवा गरेपछि एकै पदमा दुई कर्मचारीलाई  जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जनाएको छ । रुकुमका अनुसार एकै पदमा दुई कर्मचारी जिल्लामा सरुवा गरेर जिल्लालाई समस्या पारेको जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयमा रहेको  एउटा  स्टाप नर्स पदमा  दुई जना स्टाप नर्स सरुवा भएका हुन् । जस पदमा  हिरा पुन र  पत्रिका पुन सरुवा भएर आएका हुन् । हिरा पुन विभागले पहिले सरुवा गरेको हो । भने पत्रिका पुन क्षेत्रीय स्वास्थ्य निर्देशनालय
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार –विभागले गत मंसिर २० गते सरुवा पत्र सहित हिरा पुनलाई पठाएको थियो । भने त्यस पत्रलाई व्यवास्ता गदै क्षेत्रीय स्वास्थ्य निर्देशनालयले मंसिर २९ गते  पत्रिका पुनलाई सरुवा पत्र सहित   जिल्ला स्वास्थ्य कार्यालय रुकुममा पठाएको जिल्ला स्वास्थ्य कार्यालय रुकुमका एक कर्मचारीले रेखदेखलाई बताएका छन् । उनले भने, एकै पदमा दुई कर्मचारी सरुवा भएपछि जिल्लामा समसया उत्पन्न भएको थियो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख क्षिदिक्ष सापकोटाको अनुसार – ‘विभाग र क्षेत्रको समन्वय नहँदा यस्तो समस्या भएको हो ।’ उनले भने एकै पदमा दुई कर्मचारी सरुवा केही समस्या भएको जानकारी दिएका थिए । पत्रिकालाई क्षेत्रले अवधि नपुगेको भन्दै जिल्लामा सरुवा गरेको थियो । भने विभागले हिरालाई नियमित सरुवा कार्यक्रम अन्र्तगत जिल्ला स्वास्थ्यमा सरुवा गरेको थियो । 

जिल्लाले सुल्झायो समस्या
विभाग र क्षेत्रले एकै पदमा दुई कर्मचारी सरुवा गरेर केही समस्या उत्पन्न भएपनि जिल्ला स्वास्थ्य कार्यालय रुकुमले समस्या सुल्झाएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डा. क्षितिज सापकोटाका अनुसार –  ‘विभाग सँग स्वीकृत लिएर जिल्ला स्वास्थ्य कार्यालय रुकुमले समस्या सुझाएको छ ।’ विभागबाट सरुवा भएर आएकी हिरा पुनलाई जिल्ला स्वास्थ्यमा रहेको स्टाप नर्स पदमा र क्षेत्रबाट पछाडि सरुवा भएर आएकी पत्रिका पुनलाई मुरु स्वास्थ्य चौकीमा दरवन्दी मिलाएर समसइाको सावधान गरेको हो । केही समय दुवै सरुवा भएका कर्मचारीले जिल्ला स्वास्थ्यकै पदमा दावी गरेपनि पछि पत्रिकालाई विभागले जिल्लामै दरवन्दी मिलान गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई स्वीकृत दिएपछि उनलाई मुरु पठाएर समस्या सुल्झीएको हो ।

ले पछाडि गरेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply