जनक विक प्वाङ । रुकुमको प्वाङ गाविस जिल्लाको तेस्रो जातीय छुवाछूत मुक्त नमूना गाविस घोषणा हुने तयारी भएको छ । आगामी जेठ ६ गते रुकुमको प्वाङ गाविसलाई जातीय छुवाछूत मुक्त नमूना गाविस घोषणा गर्ने तयारी गरिएको गाविस सचिव उदिराम रोकाले जानकारी दिए । उनले भने, प्वाङ गाविसमा कुनै पनि दलित तथा गैर दलित बीच कुनै विभेद नभएका कारण जातीय छुवाछूत मुक्त क्षेत्र घोषणा गर्ने तयारी भएको जानकारी दिए । सम्पूर्ण गाविस भरि छुवाछूत रहित भएपछि गाविस कार्यालय प्वाङले अनुगमन गर्न जिल्ला विकास समिति रुकुम लगायत जिल्लाका दलित अधिकार कर्मीहरुलाई अनुरोध गरेपछि बुधवार जिल्ला स्थित अनुगमन टोली प्वाङ पुगेका थियो । अनुगमन टोलीले प्वाङ गाविसमा जातीय छुवाछूतको अवस्था, अन्तरजातीय विवाहको अवस्था, सार्वजनिक धारा, मन्दिर, कुवामा कुनैपनि विभेद नभएको र जातीय छवाछूत मुक्त क्षेत्र घोषणा गर्न तयार भएको अनुगमन टोलीको प्रतिवेदनमा उल्लेख रहेका छ । अनुगमन पछि नेपाल दलित पत्रकार मञ्च रुकुमले जिल्ला सदरमुकाम मुसिकोट स्थित जिल्ला विकास सभाहलमा पत्रकार सम्मेलन समेत गरिएको थियो ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» जेठ ६ मा प्वाङ छुवाछूत मुक्त
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: