सम्पादकीय नेपाल अहिले संकटको घडिमा छ । बैशाख १२ र २९ गते गएको विनासकारी भुकम्पले देशको विभिन्न ठाउँमा ठुलो क्षती भएको छ । करिव साढे ८ हजार भन्दा वढीले नेपालीले ज्यान गुमाएका छन् । हजारौ नेपालीहरु घाईते जिवन विताईरहेका छन् । भने हजारौँको घर भत्कीएर सडकमा पालमुनीको वाँस गरिरहेका छन् । अहिले नेपाली जनताहरु वास र गाँसको पर्खाइमा रहेका छन् । भने भुकम्पको डर तथा त्रासदी कायमै छ । यस्तो संकटको अवस्थामा नेपाली जनताहरुको जिउ ज्यानको सुरक्षा गर्ने अभिवारा बोकेका नेपालका राजनैतिकदलहरु भने सत्ता परिवर्तनको कुरा गर्न थालेका छन् । यो जायज होईन । किनभने अहिले सरकार परिर्वनको खेलमा लागेर समय वर्बाद गर्नु भन्दा यो वेला भुकम्पको कारण अप्ठेरोमा परेका जनताहरुलाई राहत बाड्न उत्तम हो । घर भत्कीएका नेपालीको घर निर्माण गर्नु जायज हो । हैन भने सविधान निर्माण जिम्मा पाएर संसद भवनमा पुगेका राजनैतिकदलहरु संविधान निर्माण प्रक्रिया अगाडि वढाउनु नै महत्वपूर्ण कुरा हो । फेरी सरकार परिवर्तनको खेलमा लागेर समय बर्बाद गर्ने संविधान निर्माण प्रक्रियालाई आझेल पार्नु त्यत्ति जायज चै लाग्दैन । यो बेला जनताहरुले राजनैतिक दलहरुको मुल्याङ्घन गर्ने बेला पनि भएकाले सत्ता र भत्ताको पछि लाग्नु र सत्ता परिवर्तनको खेलमा लागेर जनता निरासा बनाउनु राम्रो होइन । फेरी राष्ट्रय सरकार भनेको के हो ? कहिले भएको छ र नेपालमा अन्तराष्ट्रिय सरकार ? आफु सत्तामा पुग्दा राष्ट्रिय सरकार हुने नपुग्दा अन्तराष्ट्रिय हुने त होइन होला नि ?
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» सरकारको खेलमा नलागौँ
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: