प्रविर ददेल रुकुम । १२ वर्षे शसस्त्र द्धन्दमा ज्यान गुमाएका मृतकका परिवारले विशेष राहात पाउने भएका छन् । हाल सम्म ३ लाख रुपैया मात्र राहात रकम पाएका रुकुमका मृतकका परिवारले विशेष राहात स्वरुप यस आर्थिक वर्षमा २ लाख रुपैया पाउँने जिल्ला शान्ति समिति रुकुमका संयोजक खड्कबहादुर डाँगीले जनाए । उनले भने, जिल्लाका ६ सय ४७ मृतकका परिवारमध्ये ३ लाख रुपँैया मात्र पाएका सबै मृतक परिवारले विशेष राहत स्वरुप रु २ लाख रुपैया पाउने जनाए । शान्ति समिति रुकुमले जिल्लाका मृतकका परिवारहरुलाइृ विशेष राहात वितरण गर्न सार्वजनिक सूचना जारी गरेको छ । भने जेठ २५ गते सम्म जिल्ला शान्ति समितिमा निवेदन पेस गर्न मृतकका परिवारहरुलाई सम्र्पक गर्न अनुरोध गरिएको शान्ति समितिका संयोजक राजु लामिछानेले जानकारी दिए । उनका अनुसार– विशेष राहात स्वरुप पहिलो किस्ता अन्तरगत रु ५ करोड ४० लाख रुपैया निकासा भएको छ । भने असार अन्तिम साता सम्म दोस्रो किस्ताको रकम निकासा हुने र वितरण गर्ने जनाएको छ । पहिलो किस्तामा निकासा भएको रकमले रु ५ सय ४० जनालाई राहात पुग्ने जनाएको छ । रुकुममा शसस्त्र द्धन्दको क्रममा ६ सय ६५ जनाको मृत्यु भएको थियो । सबै भन्दा वढी महत गाविसमा ४८ जनाको मृत्यु भएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: