प्रशान्त बटाला आठविसडाडागाउँ गाउँलेको लगानीमा १२ किलोवाट क्षमताको विद्युत निर्माण भएको छ । आठविसडाडागाउँ १ का स्थानीयवासीले रु ३० लाख रुपैयाको लगानी र करिब ४ हजार दिन बरावरको जनश्रमदानबाट १२ किलोवाट क्षमताकोे भित्रीखोला लघुजल विद्युत आयोजना निर्माण गरेका हुन् । बत्ति निर्माण पछि आठविसडाडागाउँ १ का करिव ५ सय घरधुरीले अध्याँरोवाट मुक्ति पाउने भित्रिखोला लघुजलविद्युत आयोजनाका अध्यक्ष गोरखबहादुर शाहीले जनाए । उनले भने, ‘सरकारी मुख ताक्दा बषौँ अध्यारोमा बस्नु प¥यो आफनै लगानीबाट १२ किलोवाट क्षमताको विद्युत निर्माण गरेका हौँ ।’ आठविसडाडागाउँ प्रत्येक घरधुरीले रु ३ हजार रुपैया नगत र ५ देखि ८ दिन सम्मको जनश्रमदानबाट विद्युत निर्माण गरिएको जनाएको छ । जेठ दोस्रो सातादेखि निर्माण कार्य सुरु गरिएको विद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको विद्युत उपभोक्ता समितिले जनाएको छ । भने असार पहिलो साता बत्ति बल्ने उपभोक्ता समितिका सचिब अमितकुमार नेपालीले जनाए । रुकुममा धेरैजसो गाविसमा रुकुम उज्यालो कार्यक्रम मार्फत विद्युत निर्माण गरिएपनि सरकारी वेवास्ताका कारण आठविसडाडागाउँ गाविसमा विद्युत निर्माण हुन सकेको थिए ।’ तर स्थानीयले आफनै लगानीमा विद्युत निर्माण गरेर पहिलो पटक बत्ति बल्दा खुसि भएका छन् ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: