रेखदेख संवाददता
रुकुम । दलित विद्यार्थीहरुबाट विभिन्न बाहानाशुल्क अशुल गर्ने विद्यालयलाई कारवाही प्रमुख जिल्ला अधिकारी तथा जातीय विभेद तथा छुवाछूत तथा दलित अधिकार प्रर्वद्धन समिति रुकुमका अध्यक्ष अन्तरबहादुर सिलवालले बताएका छन् ।
नेपाल सरकारले दलित विद्यार्थीहरुलाई सामुदायीक विद्यालयमा माद्यामीक तहसम्म कुनै पनि शुल्क नलाग्ने घोषणा गरेपनि बिभिन्न बाहानामा शुल्क अशुल गरेको जनगुनासो बढेपछि सामुदायीक विद्यालयलाई छानविन गरि त्यस्तो पाईएमा कारवाही गर्ने जनाएको छ । मंगलबार जातीय विभेद तथा छुवाछूत तथा दलित अधिकार प्रर्वद्धन समिति रुकुमको बैठकमा यस्तो निर्णय गरिएको हो ।
यसका साथै रुकुममा हुने बालविवाह रोक्न पहल गर्ने समेत निर्णय गरिएको छ । रुकुममा जातीय विभेद सम्वन्धी अप्रिय घटना नघटेपनि सरकारले दिएका सेवा सुविधा भने कार्यान्वयन हुन सकेका छैनन् ।
यस विषयमा पटक पटक दलित अधिकारकर्मीहरु जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरेर सामुदायीक विद्यालयमा ज्ञापन पत्र वुझाएपनि सामुदायीक विद्यालयहरुले अटेर गरेको दलित अधिकारकर्मी उपेन्द्रलाल कामीले जानकारी दिएका छन् ।
उनले भने, दलित विद्यार्थीहरुले रुकुमका सामुदायीक माद्यामिक विद्यालयहरुमा चर्को शुल्क तिदैँ आएका छन् ।
बैठकमा स्थानीय विकास अधिकारी तथा जिल्ला दलित समन्वय समितिका अध्यक्ष भरतकुमार शर्मा,
टेकबहादुर नेपाली जिल्ला शिक्षा कार्यालय रुकुमका देवीलाल विष्ट,राष्ट्रिय दलित मुर्तिमोर्चाका केन्द्रिय सदस्य उपेन्द्रलाल कामी, रातो कामी, मनबहादुर वादी, नेपाल दलित संघका केन्द्रिय सदस्य यज्ञबहादुर परियार, नेपाल पत्रकार महासंघका अध्यक्ष गणेश विक चिन्तनलगायत दलित अधिकारकर्मीहरुको उपस्थित रहेको थियो ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
Local
»
विविध
»
स्थानीय
» रुकुममा दलित विद्यार्थीबाट शुल्क अशुल गर्ने विद्यालयलाई कारवाही गर्ने
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: