भदौ २१, रुकुम । रूकुमलाई टुक्राएको विरोधमा नेपाली कांग्रेस रूकुमका सभापति मानबहादुर नेपाली सहित १५ जनाले राजिनामा दिएका छन् ।
राजीनामा दिनेमा नेपाली कांग्रेस रुकमका नेता तथा पुर्व राज्यमन्त्री गोपालजीजंग शाह, महासमिती सदस्य एवं सभाषद मिठ्ठु मल्ल, पुर्व सहायक मन्त्री केशरमान रोका, महासमिती सदस्य प्रेमप्रकाश ओली लगाएत नेता कार्यकर्ताले पार्टी सभापति एवं प्रधानमन्त्री शुसिल कोइराला समक्ष राजीनामा दिएका हुन् । त्यस्तै महासमिती सदस्य डक्टर नवराज गौतम, तिलक भण्डारी, सहसचिव भिमबहादुर खड्का, सदस्यहरू टेकबहादुर पुन, हरिसंकर घर्ती, हरिचन्द खनाल, भद्रबहादुर बिष्ट, मुकुन्द खड्का, खड्क ओली लगायत रहेका छन् ।
बाग्लुंग अखण्ड राख्न हुने तर रूकुमको मागलाई सम्बोधन नगरिएको भन्दै आफुहरूको केही सुनुवाई नहुने भए पार्टीमा काम गर्न नसक्ने उनीहरूको भनाई छ । राजीनामा दिएर जिल्लामा जनताको बिचमा गएर सिंगो रूकुमका पक्षमा आन्दोलन गर्ने बताएका छन् । १७ दिन सम्म रूकुमेली जनताले सिंगो रूकुमलाई प्रदेश नं ५ मा कायम गर्न माग गरेर आन्दोलन गरेको, हस्ताक्षर संकलन गरेको, शिर्ष नेतृत्वलाई ज्ञापन पत्र बुझाएको भन्दै कांग्रेस रूकुमले रूकुमेली जनताको भावना बिपरित कुनै एक जना पार्टीका एक जना नेताको मात्र कुरा सुनेर रूकुमलाई टुक्राएको भन्दै आफुहरूलाई त्यो मान्ने नहुने बताएको छ ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: