काठमाडौं, वैशाख हिजो वैशाख २९ गते पनि ठूलो भूकम्प गएपछि संविधान सभाका सभासद्हरूले पनि त्रिपाल माग गरेका छन्। संसद सचिवालयले अहिले सभासदहरूलाई हस्ताक्षर गराउँदै त्रिपाल उपलब्ध गराउन थालेको छ। ६०१ जना सभासद्लाइ नै त्रिपाल उपलब्ध गराउने संसद सचिवालयले जनाएको छ। शहरी विकास मन्त्रालयले उपलब्ध गराएको त्रिपाल बाढिएको हो, संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए। यसैबीच राप्रपा नेपालले सचिवालयले उपलब्ध गराएको त्रिपाल नलिने घोषणा गरेको अध्यक्ष कमल थापाले बताए। यसैबीच सभासदहरूबीचमै यो प्रक्रियाको चर्को विरोध गरेपछि अहिले त्रिपाल लिइसकेका सभासदहरूले पनि फर्काउन थालेका छन्। आधा भन्दा बढी सभासदहरूले त्रिपाल लिएर जादै गर्दा बाँकि रहेका कतिपय सभासदले विरोध गरेका थिए। सभासद तथा कानुन मन्त्रीले दूर दराजका नजताले पाल नपाइरहेको अवस्थामा यसरी बाढ्नु राम्रो होइन भनेर सभामुखलाई भनेछनि सभामुखले पाल बाढ्न रोक्न आदेश दिएका थिए। उनले भने, ‘जहाँ बाट ल्याएको हो त्यही लैजानू।’ यो पाल पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले नेपाललाई हस्तान्तरण गरेको पाल हो।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» जनताले पाएनन, सभासदले पाए त्रिपाल
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
प्रविर ददेल माघ १ रुकुम । नेपाली कांग्रेस रुकुमका नेता तथा पूर्व जिल्ला विकास समिति रुकुमका सभापति स्वर्गिय हरिभक्त ओलीको १९ औं स्मृति ...
-
भारतीय टेलिभिजन च्यानल 'कलर्स'बाट प्रसारित हुने चर्चित टेलिसिरियल 'बालिका वधू'बाट चर्चा कमाएकी अभिनेत्री प्रत्यूषा बनर्...
-
रेखदेख संवाददाता रुकुम । नेकपा माओवादी विपल्व पक्षले गाउँ नजाने सचिवलाई जनकारवाही गर्ने योजना रहेको जनाएका छन् । माघ २ गते पत्रकार सम्...
-
२६ माघ, काठमाडौं । सोमबार मध्यरातमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सुशील कोइरालाको निधन भएको छ । राति १२ बजेर ५० निधनमा उनको ...
-
रेखदेख संवाददाता चैत १७, रुकुम । रुकुमका पत्रकारहरुलाई विपद् व्यवस्थापन सम्वन्धी तालिम प्रदान गरिएको छ । जिल्ला सदरमुकाम मुसिकोट स्थ...
-
रुकुमेली समाज विकास केन्द्र, रुकुम मुसिकोट न.पा.( ०१,रुकुम कर्मचारी आवश्यकता विज्ञापन नं. ः २१÷२०७२÷०७३ प्रथम पटक प्रकाशित मिति ः(२०७२ ÷१२...
No comments: