Theme images by kelvinjay. Powered by Blogger.

समाचार

लेख /विचार

स्थानीय

मनोरन्जन

अचम्म

खेल

राजनिति

बिबिध

» » ए सरकार जाजरकोटमा मर्नेको संख्या २० पुग्यो


रेखदेख संवाददाता जाजरकोट ।  बैशाख  ४ रोग नियन्त्रण नहुँदा जाजरकोटमा थप दुई जनाको ज्यान गएको छ । अर्छानी गाविस २ का ५० वर्षिय बलबहादुर नेपाली र अर्छानी ७ का ५८ वर्षका हंसबहादुर शाहीको आज ज्यान गएको हो ।
ज्यान गुमाएका दुवै जनाले उपचार नपाएको कारण ज्यान गएको जनाएका छन् । यो सँगै जाजरकोटमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।  घरबाट स्वास्थयसंस्था धेरै टाढा भएकाले पनि धेरैजसो विरामीले उपचार पाएका छैनन ।  घरबाट ४ देखि ५ पैदल पैदल हिडे पछि मात्र स्वास्थ्यसंस्था पुग्न सकिन्छ ।
त्यस्तै एउटा घरहरु पनि टाढा टाढा भएकाले घरमै पुगेर उपचार सेवा दिन पनि सम्भव नभएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply