प्रविर ददेल
बैशाख १६, रुकुम । भुकम्पबाट डिडितलाई वितरण गर्न रुकुममा राहत संकलन गरिएको छ । बुुधवार रुकुम उद्योग वानिज्य संघ रुकुम, सिस्ने हिमाल वस व्ययवसायी समिति, नेपाल रेडक्रश सोसाईटी रुकुम, नेपाल पत्रकार महासंघ रुकुम र विपद व्यवस्थापन पत्रकार समाजले राजधानी लगायतका देशका विभिभन्न जिल्लामा रहेका भुकम्प पिडितलाई सहयोग गर्ने उद्देश्यले रुकुम राहत संकलन अभियान संञ्चालन गरिएको ८७ हजार ४ सय ३० रुपैया संकलन गरिएको रुकुम उद्योग बानिज्य संघ रुकुमका अध्यक्ष टेकबहादुर पुनले बताए ।
बिहीवार जिल्लाका अन्य व्यापारी केन्द्रहरु सोलावाङ, सिम्रुतु, झुल्नेटा, बैरागीठाटी बजार, र्चौरजहारीलगायतका क्षेत्रमा राहत संकलन गरि भुकम्प राष्ट्रिय दैवीको प्रकोप उद्दार समिति तथा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिदिने बताएका छन् । रुकुममा करिव २ लाख ५० हजार रुपैया सम्म संकलन गर्ने लक्ष्य रहेको जनाएको छ ।
रुकुममा भुकम्प पिडीतलाई सहयोग गर्न राहत सकंलन

Tag:
No comments: