बैशाख २४, रुकुम । रुकुम जिल्ला कारगारका कैदी बन्दीहरुले भुकम्प पीडितहरुको लागि राहत संकलन गरेका छन् । भूकम्प पिडितहरुको लागि देशैभरी राहात संकलन भैरहेको बेला रुकुमका कैदीबन्दीहरुले जेलभित्रैबाट राहत संकलन गरि पठाएका हुन् । उनीहरुले जेलभित्र संकलन गरेको रु.८ हजार १० रुपैया राहत प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाललाई हस्तान्तरण गरेका छन् । देशलाई ठुलो बिपत्ति परेको बेला पीडितहरुलाई सहयोग गर्न जेलभित्रै राहत संकलन गरेर हस्तान्तरण गरेको कैदी बन्दी सुरज परियारले बताए । उनले भने, भुकम्प पीडितलाई सानो सहयोग स्वरुप आफनो रकम संकलन गरेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गरि दिन आग्रह गरेको जनाए । रुकुमका कैदीहरुले विभिन्न ठाउँ र निकायबाट संकलन भएको राहतको सहि सदुपयोग भई पिडितले नै पाउनु पर्ने राज्यसँग माग राखेका छन् । बन्दीहरुले संकलन गरेको राहत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा जम्मा गरिदिने भएकाले पीडित व्यक्तिहरुले राहत पाउने प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले जनाएका छन् । जिल्ला कारगारमा रुकुममा ६३ जना पुरुष, १० जना महिला र २ जनाबाबालिकाहरु रहेका छन् ।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» रुकुमका बन्दीले भुकम्पपीडितलाई राहत
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...
-
रेखदेख संवाददाता साउन ३१ रुकुम । रेखदेख साप्ताहिक रुकुमका प्रकाशक÷सम्पादक प्रविर ददेल पुरस्कृत भएका छन् । नेपाल सरकार शिक्षा विभाग र पत्र...






No comments: