काठमाडौं, वैशाख हिजो वैशाख २९ गते पनि ठूलो भूकम्प गएपछि संविधान सभाका सभासद्हरूले पनि त्रिपाल माग गरेका छन्। संसद सचिवालयले अहिले सभासदहरूलाई हस्ताक्षर गराउँदै त्रिपाल उपलब्ध गराउन थालेको छ। ६०१ जना सभासद्लाइ नै त्रिपाल उपलब्ध गराउने संसद सचिवालयले जनाएको छ। शहरी विकास मन्त्रालयले उपलब्ध गराएको त्रिपाल बाढिएको हो, संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले बताए। यसैबीच राप्रपा नेपालले सचिवालयले उपलब्ध गराएको त्रिपाल नलिने घोषणा गरेको अध्यक्ष कमल थापाले बताए। यसैबीच सभासदहरूबीचमै यो प्रक्रियाको चर्को विरोध गरेपछि अहिले त्रिपाल लिइसकेका सभासदहरूले पनि फर्काउन थालेका छन्। आधा भन्दा बढी सभासदहरूले त्रिपाल लिएर जादै गर्दा बाँकि रहेका कतिपय सभासदले विरोध गरेका थिए। सभासद तथा कानुन मन्त्रीले दूर दराजका नजताले पाल नपाइरहेको अवस्थामा यसरी बाढ्नु राम्रो होइन भनेर सभामुखलाई भनेछनि सभामुखले पाल बाढ्न रोक्न आदेश दिएका थिए। उनले भने, ‘जहाँ बाट ल्याएको हो त्यही लैजानू।’ यो पाल पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले नेपाललाई हस्तान्तरण गरेको पाल हो।
स्थानीय
मनोरन्जन
अचम्म
खेल
राजनिति
बिबिध
Home
»
»Unlabelled
» जनताले पाएनन, सभासदले पाए त्रिपाल
रेखदेख's Admin
We are.., This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.
Subscribe to:
Post Comments (Atom)
Popular Post
-
एजेन्सी । नयाँ दिल्लीको नजफगढमा बस्दै आएको एउटा यस्तो समुदाय छ जो आफ्ना बुहारीबाट वेश्यावृति गराउँछ । रीति रिवाजका नाममा वेश्यावृतिको धन्ध...
-
उद्दारका लागि सरकारसँग माग भदौ १, रुकुम । बैदेशिक रोजगारी को क्रममा साउदि अरब पुगेका थबाङ ं४,रोल्पाका पन्चबहादुर रोकामगर जेल परेका छन । ...
-
प्रधानमन्त्री प्रचण्डलाई पत्र सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ! बिशेष लेख्नु त केहि पनी थिएन तर अन्तिम आशामा आशुहरुले सानो पत्र ...
-
Add caption बैशाख १, रुकुम । (अस) जिलामा सबैभन्दा ठुलो पुरस्कार राशीको बुद्धीचाल(चेस) प्रतियोगीताको उद्द्याटन भएको छ । रुकुम सदरमुका...
-
प्रविर ददेल मंसिर ७ रुकुम । राष्ट्रिय गौरबको आयोजना १२ सय मेगावाटको जलाशययुक्त बुढी गण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा निर्माण हुने ...
-
रुकुम जिल्ला मुसिकोट नगरपालिका १४ (साविवको छिवाङ–८) छिवाङखोला निवासी डिल्लीबहादुर ओलीको जेठो छोरा वर्ष १२ को गहुँगारो वर्णको कालो जिन्स पा...






No comments: