एजेन्सी । पोलिस–अमेरिकी मोडल जोन्ना क्रुपा र उनका पति तथा अमेरिकी व्यवसायी रोमेन जागो आफ्नो हनिमुन मनाउन अमेरिकाको फ्लोरिडास्थित मियामी समुन्द्री तटमा पुगे । यो जोडीले उक्त स्थानमा आफ्नो हनिमुनलाई यादगार बनाएका छन् । जोन्ना उक्त अवसरमा अर्धनग्न अवस्थामा समेत देखिईन् ।
३४ वर्षीया मोडल जोन्नालाई लाईट क्लबका मालिक समेत रहेका पति रोमेनसँग समुन्द्री छाल र स्वीमिङ पुलमा निकै मादक देखिएको थियो । आफ्नो गठिलो शरीरमा बिकिनीमा देखिएकी जोन्ना उक्त अवसरमा अति नै कामुक देखिएकी थिइन् । यो जोडीले मियामी समुन्द्री तटमा जमेरै मस्ती गरेको छ ।





No comments: